काठमाडौँ, जेठ १५ गते । सरकारले हुलाकी राजमार्गको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताउनुभएको हो । उक्त निर्माण कार्यकाका लागि चार अर्व ६५ करोठ विनियोजन गरेको पनि अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो ।