नेपाल विद्यालय कर्मचारी परिषद सुनसरीकाे जिल्ला कार्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ ।परिषद सुनसरी अध्यक्षमा वीरेन्द्र मण्डल सर्वसहमत निर्वाचित हुनुभएको छ ।

परिषद वरिष्ठ उपाध्यक्षमा रमेश चौधरी, महिला उपाध्यक्ष कोशीला कुमारी माझी, सचिव टीकाराम न्यौपाने, सह सचिव राजकुमार पौडेल, कोषाध्यक्ष रेखा कुमारी चौधरी, सहकोषाधक्ष नवराज सुब्बा चयन भएका छन् ।

सदस्यहरूमा अंजु कुमारी शाह, अभिषेक चौध, लिला दाहाल, सावित्री ऋषिदेव, बिनोद कुमार ठाकुर, प्रदीप कुमार यादव, विन्दु चौधरी, प्रतिक्षा चौधरी, दीप नारायण चौधरी, रमेश मेहता, सुशीला चौधरी सर्वसहमतिमा निर्वाचित भएको जनाएको छ ।