सुनसरी बार इकाई द्वांरा सात जिल्ला न्यायाधीशहरुलाई विदाई
इनरुवा, साउन १८ । सुनसरी जिल्लाअदालतबार इकाइको आयोजनामा सोमबार सुनसरी जिल्लाअदालतमाकार्यरत सातजनाजिलान्यायाधीशहरुलाई सम्मानसहितविदाई गरिएको छ।
अन्यजिल्लामा सरुवाभई जानलागेका न्यायाधीशहरूमाप्रकाश राउत, पुरुषोत्तम नेपाल, चन्द्रमणि चापागाईं, दुर्गा बस्याल, इन्द्रकुमार खड्का, नवराजकार्की तथा देवीकुमारी चौधरी रहेका छन।
उक्तकार्यक्रमकाप्रमुखअतिथि नेपालबार एसोसिएसनकाउपाध्यक्षपदमप्रसाद लिम्बुले न्याय सम्पादनकाक्रममान्यायाधीशले स्वच्छ, निष्पक्ष र कानुनसम्मत ढंगले फैसलातथाआदेश गर्नुपर्नेमाजोड दिए। उनले न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्नन्यायाधीशको निष्पक्षता सबैभन्दा महत्वपूर्ण पक्षभएको बताए।

hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (0.5509259, 0.57120824);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 38;
विशेषअतिथितथाविदाई हुने न्यायाधीशप्रकाश राउतले सुनसरी जिल्लाअदालतमाविभिन्नप्रकृतिका मुद्दा आउने भएकाले यहाँको कार्यअनुभवआफ्नोलागिसिकाइको महत्वपूर्ण अवसर बनेको बताए। कार्यसम्पादनकाक्रममाकानुन व्यवसायीहरूबाट प्राप्त सहयोगका कारण आफ्नो कार्यकाल सफल र स्मरणीय बनेको उनको भनाइथियो।
विदाई कार्यक्रममा यस जिल्लाबाट अन्यजिल्लामाविदाई हुने न्यायाधीशहरूले पनि सुनसरी जिल्लाअदालतमाकार्यरत रहँदाप्राप्तअनुभव, सिकाइतथा सहकार्यका विषयमाआफ्ना धारणा व्यक्त गरेका थिए। उनीहरूले अदालतप्रशासन, कानुनव्यवसायीतथाकर्मचारीबाट प्राप्त सहयोगप्रतिआभार व्यक्तगर्दै आगामीकार्यस्थलमा समेत निष्पक्ष र प्रभावकारी न्याय सम्पादनमा प्रतिबद्ध रहने बताए।
कार्यक्रममावरिष्ठ अधिवक्ताअर्जुन मेहताले शुभकामनामन्तव्यव्यक्तगर्दै विदाई हुने न्यायाधीशहरूको आगामीकार्यकाल सफल रहोस् भन्ने कामना गरेका थिए।

module: photo;hw-remosaic: false;touch: (0.5509259, 0.57120824);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 35;
सुनसरी जिल्लाअदालतबार इकाइकाअध्यक्ष बुद्धि बहादुर कटुवालको अध्यक्षतामा सम्पन्नकार्यक्रममाबारका पदाधिकारी, कानुनव्यवसायी, न्यायाधीशतथाअदालतकाकर्मचारीहरूको उल्लेखनीयउपस्थिति रहेको थियो।
