नेकपा एमालेको ईनरुवा नगरपालिका कमिटिबाट प्रदेश अधिबेसनको लागि छनौट हुनुभएका नेपाल यादव सेवा समितिका नगर उपाध्यक्ष सत्रुघन यादव सहित , युवा नेता लोकेस निरौला, नेता क.खेमराज पोखरेल, क.सरोज पोखरेल, क.गोपि ढकाल, क.कालुराम गुरुङ, क. उमेश अधिकारी , सकुन्तला भण्डारी सहित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।


जयकृष्ण यादव
नेपाल यादव सेवा समिति सुनसरी सचिव