जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस १९ गते । सुनसरीबाट ७० किलो गाजा बरामद भएको छ । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाबाट भारत तर्फ लादै अवस्थामा ७० किलो गाजा बरामद भएको हो । गाजा तस्कारले भारततर्फ लेजादै गरेको अवैध गाजा प्रहरीले बरामद गरेको जनाएको छ । हरिनगर ५ शिशुवा धरमपुरबाट ट्र्याक्टरको ट्रलीबाट गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश कार्यालय विराटनरबाट खटिएको नेपाल प्रहरीको टिमले विशेष सुराकीको आधारमा प्र .१ .०४.००१ त १२६० नम्बरको ट्याक्टरको ट्रली भित्र हालि भारत तर्फ लैजाँदै गरेको अवस्थामा ७० किलो गाजा र एक जनालाई पक्राउ गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्ायलर्, सनुसरी

“अबैध लागुऔषध गााँिा सजहत माजनस पक्राउ”
जमजि २०८०/०९/१८ गिे जदउँसो उत्तर बाट दजिण िर्क िाँदै गरेको प्र.१-०४-००१ ि १२६० नं. को ट्रर्ाक्टरमा
गाँिा लैिादैंछ भन्द्नेजबशेष सचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्ाकलर् जबराटनगर र प्रहरी चौकी ू
घजुककहाटबाट खजट गएको प्रहरी अजधकृिको टोलीलेउक्त ट्रर्ाक्टरलाई जिल्ला सनुसरी हररनगरा गा.पा. वडा नं.
६ ईदगाह जभत्री सडक खण्डमा जदनको अ.ं १४:५० बिेको समर्मा र्े ला पारी चेकिाँच गदाकट्रलीमा अजिररक्त
बाकस बनाई ६६ पोकामा ७० के .िी. अबैध गाँिा र्े ला पारी उक्त गाँिा र ट्रर्ाक्टर बरामद गनककुो साथैट्रर्ाक्टर
चालक देश भारि अरररर्ा जिल्ला बासमजिर्ा ग्राम पंचाईि बकनेबषकअ.ं २७ को ऐना िल्ुलाहालाई जनर्न्द्त्रणमा
जलई आि जमजि २०८०।०९।१९ गिे सम्माजनि सनुसरी जिल्ला अदालिमा प्रकििु गरी जदन ७ (साि) म्र्ाद थप
अनमुजि जलई र्स कार्ाकलर्को जनर्न्द्त्रणमा राखी थप अनसुन्द्धान कार्कभईरहके ो ।

जमतीीः २०८०।०९।१९ गते

प्रवक्ता तथा सूचना अजधकृत
नजवन कृष्ण भण्डारी
(प्रहरी नार्व उपरीक्षक)
जिल्ला प्रहरी कार्ायलर्, सनुसरी

लागूऔषध अजभर्क्तु