Category: मनोरन्जन
वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न
महामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि कोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्य मोहत्सब....
कलाकार प्रकाश अनुराग बने बुवा
ममता कुमारी यादव । इनरुवामैथली , नेपाली र स्थानीय भाषाका गायक तथा हाँस्य कलाकार एवम् पत्रकार प्रकाश मेहता अनुराग बुवा बन्नुभएको छ । मेहताकी....
सिलवालको मास्टरको झोला कृतिको परिचर्चा
इनरुवा, भदौ ३ गते । इनरुवा नगरपालिकामा कवि लीलनाथ सिलवालको मास्टरको झोला नामक कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सर्जनामा इनरुवा र प्रगतिशील....
क्षमता अभिवृद्धि तालिम सम्पन्न
लौकही ./ कोसी गाउँपालीकामा स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना....
रामधुनी मन्दिरमा पुजापाठमा अवरोध गरेको आरोप
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन १२ गते । सुनसरीको एतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरमा वर्षौदेखी हुदै आएको पुजापाठमा केही व्यक्तिहरुले अवरोध गरेको गुनासो बाहिर....
सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको २४ औं शृङ्खला
इनरुवा, साउन ६ गते । सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको २४ औं शृङ्खला सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना,....
साहित्यकार आचार्यको जन्मोत्सव
जयकृष्ण यादव । इनरुवा इनरुवा,असार २४ गते । सुनसरीको इनरुवा नगरपालिका ५ बलाहा निवासी साहित्यकार कवि यशोदा अधिकारी आचार्यले ४४ औं जन्मोत्सव साहित्य कार्यक्रम....
साहित्यकार तथा प्राध्यापक कोईरालाको जन्मोत्सव
इनरुवा,असार २३ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निवासी नेपाली साहित्यका धनी व्यक्तित्व साहित्यकार प्राध्यापक रमेन्द्र कोईरालाले ६२ औं जन्मोत्सव साहित्य कार्यक्रम गरेर....
अरुको लोगो दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी
सुनसरीको हरिनगर गाउँपालिका १ का एक युवाले अरुको लोगो दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । हरिनगर १ का अमजद अंसारीले अपराध २४....
मै हुँ
रचनाकार ः जेके सहयोगी यहाँ यस्तो छ हजुरकसैमाथि लाग्दै उजुरबैठक बस्न कहिले छाड्दैननिर्णय भने कहिले नि गर्दैनभत्ता लिन कहिले छाड्दैनकाम भने कहिले पनि गर्दैन....
