Category: मुख्य समाचार
भोक्राहा नरसिंहमा बाढी पीडितको प्रदर्शन, झडपमा चार घाईते
देवराज यादव । इनरुवाइनरुवा, असोज २१ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पीडितहरु प्रदर्शन गरेका छन् । सोमबार राहतको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुले....
डेँगि रोकथाम तथा नियन्त्रण कार्यक्रम
सुरेन्द्र कुशवाहा । भाेक्राहा इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ स्थित अकाहा बजार वरपरका क्षेत्रमा डेँगि रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान कार्यक्रम गरिएको....
फ्यान जिल्ला कार्य सम्पादन समितिकाे बैठक
जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार लागू पदार्थ दुर्व्यसन विरुद्धको अभियान FAN जिल्ला कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले समितिलाई पुर्णता दिन....
युएई रेड क्रिसेन्टले गरे नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण
जयकृष्ण यादव । सुनसरीइनरुवा , असाेज १७ गते ।युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले सुनसरीका विभिन्न स्थान सहित नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई....
इजरायलका लागि दुई हजार एक सय बाह्र जनाको नाम सार्वजनिक
काठमाडौँ, असोज १७ गते । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई....
बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता
हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम....
विजया दशमी सुरु
जजन्युजकाे तर्फबाट दशमीकाे हार्दिक शुभकामना सहित दशमीकाे सामग्री देवराज यादव । काेशीप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको....
काेशी व्यारेजमा यातायात सुचारु
देवराज यादव । भण्टावारि –सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएकोेले यातायात....
सप्तकोशी नदीमा बाढीको बहाव घट्न थाले
सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न....
तेस्रो जितिया महोत्सव उत्साहका साथ सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ५ गते । सुनसरीको इनरुवामा एतिहासिक रुपमा तेस्रो जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको छ । राष्ट सेविका नेपालको आयोजनामा....
