जुगेश दास । देवानगञ्ज

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा न-१ को बजेट विनियोजनसम्बन्धी निर्णयले स्थानीयस्तरमा प्रसंसा भएको छ। आफ्नै वडामा दुर्गा मन्दिरलाई ४ लाख १५ हजार सहयोग दिएकाले प्रसंसा भएको हो ।

धार्मिक–सांस्कृतिक कार्यक्रमका नाममा ४ लाख १५ हजार धर्म, संस्कृति र परम्पराको संरक्षण महत्त्वपूर्ण आवश्यक हुने भएकोले सहयोग गरेकोे छ।