Category: समाचार

करम पूजाको अवसरमा कोशी गाउँपालिकामा राष्ट्रिय करम पर्व तथा सांस्कृतिक कार्यक्रम हुने,प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह

​इनरुवा, असोज ८ गते।सुनसरीको कोशी गाउँपालिका-३ पश्चिम कुशाहामा राष्ट्रिय करम पर्व २०८३ को अवसरमा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल....

इनरुवा अस्पतालको सेवा सुधार र स्तरोन्नतिको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइयो

जजन्युज समाचारदाता​इनरुवा । सुनसरी जिल्ला अस्पताल इनरुवाको सेवा प्रवाहमा व्यापक सुधार र स्तरोन्नतिको माग गर्दै ‘इनरुवा अस्पताल सुधार संघर्ष समिति’ले मंगलबार अस्पताल प्रमुख र....

नेतृत्वको विरोध गरेर मात्र पार्टी बलियो हुँदैन : शंकरनाथ महाजु

अनिल श्रेष्ठ । ​इनरुवानेतृत्वको विरोध र आलोचना गरेर मात्रै पार्टी संगठन सुदृढ र बलियो हुन नसक्ने नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ का क्षेत्रीय....

इनरुवामा परिवर्तनका लागि हामी (WE FOR CHANGE) अभियान

अनिल श्रेष्ठ । इनरुवा इनरुवा नगरपालिका क्षेत्र भित्रका सवै १० वार्डका विभिन्न पेशा, ब्यबसाय र क्षेत्रमा आवद्ध युवाहरूको भेलाले ईनरुवामा युवा लक्षित “सकारात्मक सोच....

विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन सुनसरी

२०८३, असोज ४ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज ४ गते जिल्लाका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा परिसरभित्र राजनीतिक दलका कुनै पनि कार्यक्रम नगर्न....

“सीमावारिबाट” कविता सङ्ग्रह विमोचन

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ४ गते । सुनसरीको इनरुवामा साहित्यकार तथा कवि टीका शिवाकोटीद्वारा रचित कविता सङ्ग्रह “सीमावारिबाट” को विमोचन भएको छ ।....

अवैध कुखुराको मासु बरामद गरी गरे नष्ट

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ४ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नम्बर–६ मन्सुरी टोलबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याइएको अवैध कुखुराको....

१५ औँ महाधिवेशन : कोशी ८ सभापतिमा मन्जुर आलम सर्वसम्मत

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन बाट कोशी गाउँपालीका ८ सभापतिमा मन्जुर आलम सर्वसम्मत चयन भएका छन् । कोशी गाउँपालीका वडा नं. ८ मा आइतबार....

न्यायकाे प्रतिक्षामा कप्तानगञ्जका पीडित परिवार

जुगेश दास । सुनसरी संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा देवानगञ्ज गाउँपालिकाले सहिद परिवार तथा कप्तानगञ्ज घटनाका घाइतेहरूलाई सम्मान गरेको छ। तर....

मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ र ५ को सीमा क्षेत्रमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना....