Category: समाचार
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
काठमाडौँ, फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन....
सुनसरीमा भ्रामक भिडियो अपलोड गर्ने युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी भारतीय प्रधानमन्त्रीको भिडियो सम्पादन गरी भ्रामक सामग्री अपलोड गरेको आरोपमा....
सुनसरीको चार वटा निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रमा मतदान सामग्री र अधिकृत सहितका कर्मचारी पुगे
जयकृष्ण यादव । इनरुवा इनरुवा, फागुन १८ गते । सुनसरीको चार वटा निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी पुगेका छन् ।....
विकास नभएको भन्दै मतदान नगर्ने चेतावनी
जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १८ गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुर लाहीका सय परिबारले आफ्नो गाउँको बाटोघाटो निर्माण, विद्यालयमा पढाई....
सुनसरीमा तीन दिन भारतीय सिमा नाका बन्द
सुनसरी२०८२ , फागुन १७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुनसरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन....
निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सम्पन्न, सोमबार मतदान केन्द्रमा जाने
सुनसरी२०८२ , फागुन १७ गते । सुनसरीको चार वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खटिने कर्मचारीका लागि तालिम सम्पन्न भएको छ । एक दिनका दरले....
निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेका तीन जना गिरफ्तार
सुनसरी२०८२ , फागुन १७ गते । सुनसरीमा निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यही फागुन २१ गते....
विस्तार हुँदै मकै खेती
उर्लाबारी, फागुन १७ गते । उम्मेदवार, नेता र कार्यकर्तालाई प्रतिनिधि सभाको निर्वाचनले व्यस्त बनाएको भए पनि दक्षिणी मोरङका मकै खेती गर्ने किसानलाई भने निर्वाचनले छोएको....
होलीमा जथाभावी रंग हाल्नेलाई कार्वाही
जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १६ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले मर्यादित र सभ्य ढंगले होली र फागु पर्व मनाउन आग्रह गरेको छ....
सुनसरीमा मदिरा सेवन तथा विक्रि निषेध
जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १६ गते । सुनसरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक स्थलमा मदिरा सेवन तथा विक्रि वितरण निषेध गरिएको....
