Category: समाचार

इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले  ४५ जना खेलाडीलाई प्रशिक्षण दिए

अनिल श्रेष्ठ । इनरुवा सुनसरी सरदमुकाममा खेल र खेलाडीलाई प्राेत्साहन गर्न गठन भएको इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले  ४५ जना खेलाडीलाई प्रशिक्षण दिएकाे छ....

लागु औषध दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका ः कार्की

इनरुवा, असार १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका हुनुपर्ने बताउनुभएको छ ।जिल्ला प्रहरी कार्यालय....

सामुदायिक विद्यालय शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक कार्यक्रमकाे तयारी

सुनसरीकाे समग्र सामुदायिक विद्यालयकाे शैक्षिक सुधारमा हाम्रो भूमिका विषयक जिल्लास्तरीय  कार्यक्रमकाे तयारी भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरीकाे बुधबार बसेकाे बैठकले ....

एमालेको आर्थिक सुधार अभियान ः अब सम्पूर्ण पार्टी कारोबार बैंकमार्फत

भेडेटार, धनकुटाकोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट....

कोशी प्रदेश सरकारलाई कारण देखाउ आदेश जारी

विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच ओटा निकायलाई विपक्षी....

सुनसरीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुनसरी२०८२ असार ९ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार....

काेशी गाउँपालिकाकाे १९ आै गाउँ सभाकाे उद्घाटन

सुनसरीकाे काेशी गाउँपालिकाकाे १९ आै गाउँ सभाकाे उद्घाटन भएको छ । काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सरीकाे अध्यक्षता र जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन....

भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजेट ६० करोड ३६ लाख ५० हजार

सुरेन्द्र मेहताइनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजे ६० करोड ३६ लाख ५० हजार बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ ।पालिकाको सभा....

परम्परागत हानिकारक अभ्यास विरुद्ध सामाजिक तथा कानूनी सचेतना

सुनसरीकाे इनरुवामा परम्परागत हानिकारक अभ्यास विरुद्ध एक दिने कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका ९ बबियामा परम्परागत हानिकारक अभ्यास विरुद्ध सामाजिक तथा कानूनी....

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको ४० औं शृङ्खलामा ४० बढी रचना बाचन

‘ इनरुवा, असार ७ गते । सुनसरीको सदरमुकाम इनरुवामा विगत चार वर्षदेखी साहित्य क्षेत्रमा निरन्तर योगदान गर्दै आएको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४०....