Category: समाचार

भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

जयकृष्ण यादव । इनरुवा इनरुवा, पुस २८ गते ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तरविद्यालय खेलकुल प्रतियोगिता आईतबारबाट सुरु भएको छ । भोक्राहा नरसिंह....

भिँड तथा दंगा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने

सुनसरीकाे इनरुवामा भिँड तथा दंगा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने अभ्यास कार्यक्रम गर्ने भएको छ ।जिल्ला सुरक्षा समिती सुनसरीको आयोजनामा भिँड तथा दंगा नियन्त्रण कार्यलाई....

यादव सेवा समिति दुहवीद्धारा जजकर्मी  सहित सात पत्रकार सम्मानित

अषिश कुमार यादव । सुनसरीपुस २७ गते । नेपाल यादव सेवा समिति दुहवीलेगोरखापत्र दैनिकका इनरुवा समाचारदाता तथा जजन्युजका सम्पादक  जयकृष्ण यादव  सहित ७ जना....

यादव समुदायका उच्च शिक्षा हासिल गरेका छोरी बुहारी सम्मानित

अषिश कुमार यादव । सुनसरीपुस २७ गते । सुनसरीको दुहवी नगरपालिकामा छोरीबुहारीलाई प्रोत्साहन गर्न र शिक्षा तर्फ आकर्षित गर्ने उदेश्यका साथ यादव समुदायका उच्च....

नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन

नेपाल यादव सेवा समिति नगर कमिटि दुहवी, सुनसरीको पदस्थापन भएको छ । पदस्थापना तथा नगर कमिटिद्वारा जेष्ठ नागरिक, बुद्धिजिवी र   उच्च शिक्षा हासिल गरेको....

प्रेस सेन्टर नेपाल सुनसरीमा पुनः तीर्थ कार्की अध्यक्ष चयन

प्रेस सेन्टर नेपाल सुनसरीको शुक्रबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले पुनः तीर्थ कार्कीलाई अध्यक्ष चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहेका कार्कीलाई आगामी तीन....

फोनिज सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्।  इटहरीमा आज सम्पन्न फोनिज सुनसरीको पाँचौ अधिवेशनमा चौधरी निर्वाचित भएका हुन्। यसैगरी....

इनरुवामा विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रम

सुनसरीको इनरुवामा विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रमको दोस्रो सृखला सम्पन्न भएको छ । इनरुवा २ को राराजी रामजी मावीमा विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रमको दोस्रो सृखला....

काेशी प्रदेश स्तरीय प्रतियोगिताकाे तयारी

सुनसरीकाे इनरुवा नगरपालिकामा काेशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताकाे तयारी भएको छ । माघ ३ गतेदेखि सञ्चालन हुने काेशी प्रदेश स्तरीय क्रिकेट  प्रतियोगिताकाे तयारी पुरा....

अध्यक्षले मौखिक राजिनामा दिएपछि शिक्षक काममा फर्किए

जजन्युज। सुनसरीसुनसरीको इनरुवा ७ नेपाल राष्ट्रिय हरि मा.वि.मा वडाका प्रतिनीधि सहितको रोहबरमा भएको वार्तामा विधालय व्यवस्थापन समिति अध्यक्षले मौखिक राजिनामा दिएपछि शिक्षक काममा फर्किएका ....