सुनसरीको इनरुवामा भव्यताका साथ सिरुवा मेला सम्पन्न भएको छ । एतिहासिक रुपमा लाग्दै आएको सिरुवा मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको हो ।

मोलमा इनरुवा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहत,ा प्रमुख जिल्ला अधिकरी जयनारायण आचार्य , प्रहरी उपरीक्षक विपनि रेग्मी सहितले अवलोकन भ्रमण गर्नुभएको थियो ।