सुरेन्द्र मेहता । इनरुवाइनरुवा, भदौ ११ गते । सुनसरीको सदरमुकाम इनरुवामा भगवान श्रीकृष्णको जन्मोत्सव हर्सोल्लासाका साथ मनाउने क्रममा रथ यात्रा निकालिएको छ । इनरुवा ३ बाट कृष्णजन्माष्टमीको अवसरमा हजारौंको संख्यामा सर्वसधारण भक्तजनाहरुको सहभागीतामा रथ निकालिए हो ।