लागू औषध तथा नियन्त्रित औषधी फेला
बिशेष सूचनाको आधारबिशेष सूचनाको आधारमा मिति २०८१।०५।२१ गते अं.१६;३० बजेको समयमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ९ बगैचालाइन स्थित भाग्यमानि लिम्बुको घरमा कोठा भाडा लिई ईन्जिनियर कन्सलटेन्सी संचालन गरी बस्ने वर्ष-२४ को साहिद जावेद (धरान उपमहानगरपालिका वडा नं.९ )को कोठामा ईलाका प्रहरी कार्यालय धरानबाट खटि गएको प्रहरी अधिकृतको टोलिले कानूनी रित पुर्याई खान तलासी गर्दा निम्न परिमाणमा लागू औषध तथा नियन्त्रित औषधी फेला पारी बरामद गरि निज साहिद जावेदलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखी थप अनुसन्धान गर्ने कार्य भई रहेको ।

बरामद गरिएको सामानः
डिजिटल तराजु – १(एक) थान ।मा मिति २०८१।०५।२१ गते अं.१६;३० बजेको समयमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ९ बगैचालाइन स्थित भाग्यमानि लिम्बुको घरमा कोठा भाडा लिई ईन्जिनियर कन्सलटेन्सी संचालन गरी बस्ने वर्ष-२४ को साहिद जावेद (धरान उपमहानगरपालिका वडा नं.९ )को कोठामा ईलाका प्रहरी कार्यालय धरानबाट खटि गएको प्रहरी अधिकृतको टोलिले कानूनी रित पुर्याई खान तलासी गर्दा निम्न परिमाणमा लागू औषध तथा नियन्त्रित औषधी फेला पारी बरामद गरि निज साहिद जावेदलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखी थप अनुसन्धान गर्ने कार्य भई रहेको ।
ट्रामाडोल-१२२०० ( बाह्र हजार दुई सय ) क्यापसुल ,
गाँजा – ९७५ ( नौ सय पचहतर ) ग्राम ,
डिकोनिल – ३२० (तीन सय बीस) ,
बरामद गरिएको सामानः
- ट्रामाडोल-१२२०० ( बाह्र हजार दुई सय ) क्यापसुल ,
- गाँजा – ९७५ ( नौ सय पचहतर ) ग्राम ,
- डिकोनिल – ३२० (तीन सय बीस) ,
- डिजिटल तराजु – १(एक) थान ।
