जजन्युज । इनरुवा
सुनसरीकाे इनरुवा ५ बलाहामा रहेको श्री लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १३ ओं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेकाे अध्यक्षता तथा इनरुवा ५ का वडा अध्यक्ष अनिल पाेखरेलकाे प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८०/०८१काे प्रगति विवरण सार्वजनिक र अगामि आर्थिक वर्षको निति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा नगर क्षेत्रका सहकारीकर्मीहरुकाे उपस्थिति रहेको थियो ।

अध्यक्षकाे प्रतिवेदन
यस अवधिमा संचालक समितिको जम्मा १३ वटा बैठक र यसै अवधिमा संस्थाको हितका जागी सचिवालयको जम्मा ०९ वटा बैठक बसी महत्वपूर्ण निर्णयहरु गरी सस्था सहितका गरियो । प्राय सबै बैठकमा लेखा समितिलाई आमन्त्रण गरिएकोमा लेखा समितिका मिचानन बैठकमा सक्रिय रुपमा भाग लिई संस्था संचालनमा महत्वपूर्ण राय सुझावहरु दिदै आउनु भएको छ र आगामी दिनमा समेत यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। विगतका बर्षहरु जस्तै बडादशै शुभ दीपावली, जितिया, छठपर्व, बकरईद संस्था स्थापना दिवस र नयाँ वर्ष समेतको आगमनको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८१ बैशाख २२ गते शनिवार सम्पन्न गरियो। यो कार्यक्रमलाई यस आ.व.मा समेत निरन्तरता दिईनेछ । सस्थामा आवद्ध महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्ने उद्देश्यले यस आव. मा पनि जम्मा महिला शेयर सदस्य ४१ जना सम्मिलित गरी मिति २०८०/१२/२४ गते शनिबारका दिन इलामको पाथिभरा र कन्याम सम्म १ दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरियो । यसवाट महिला सदस्यहरु ज्यादै उत्साहित रहेको पाइएको छ । साथै यस वर्ष पनि महिला विभागको नेतृत्वमा बृहत महिला भेलाको आयोजना गरी उपयुक्त कार्यक्रमको आयोजना गर्ने लक्ष्य राखी आ.व को अन्त्यमा यस शिर्षकमा रु. ३०,०००।- विनियोजित गरिएको छ।सस्थामा आवद्ध बालबालिकालाई लक्षित गरी विविध खेलकुद, मनोरञ्जनात्मक क्रियाकलाप र रमाइलो वनभोज कार्यक्रमको आयोजना गरिदै आएकोमा यस आ.व. २०८०।८१ मा यो कार्यक्रम सम्पन्न गर्न नसकिएको हुदाँ यस आ.व. देखी यो कार्यक्रमलाई पनि निरन्तरता दिनका लागि रु. ३०,०००।- यस शिर्षकमा खर्च विनियोजन गरिएको छ ।
सहकारी सम्बन्ध र सहकार्य गतिविधि :
राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारण सभामा संस्थाको प्रतिनिधित्व गर्दै मिति २०८०/०८/३० गते शनिवार अध्यक्ष कृष्ण प्रसाद घिमिरे र व्यवस्थापक रामहरी पोखरेलले प्रतिनिधित्व गरिएको जानकारी गराइन्छ । त्यसै गरी नेपाल केन्द्रिय बचत तथा ऋण संघक छाता संगठन (नेस्कून) को सदस्यता लिने कार्य गरियो र सो संघको वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा संस्थाको तर्फबाट शेयर सदस्य उज्वल राज घिमिरेले भाग लिइ मतदान समेत गर्नुभयो । इनरुवा नगर क्षेत्रमा रहेका विभिन्न सहकारी संघ संस्थाको साधारण सभा तथ कार्यक्रमहरुमा संस्थाका अध्यक्ष, उपाध्यक्ष, संचालक समिति सदस्य लगायतले सक्रियतापूर्व भाग लिनु भई संस्थाको प्रचार प्रसारमा पर्याप्त समय दिनु भएको छ । त्यसै गरी संस्थाव अध्यक्ष इनरुवा नगर सहकारी समन्वय समितिको सचिव र इनरुवा नगरपालिका सहकारी विकास बोर्डको सदस्यमा चयन हुनु भएको छ । यस्ता कार्यक्रमबाट एक आपसमा परिचय मात्र होइन, सहकारी क्षेत्रको गतिविधि र परेका समस्याको सामुहिकीकरण गरी न्यूनिकरणका लागि सहयोग पुग्ने विश्वास गरेकाछौ । ६७औं राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकारहरु, कार्यालय सञ्चालक, बजार प्रतिनिधिहरु लगायत अगुवा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको कार्यालयमा मिति २०८० चैत्र २० गते साँझ दिपावली गरी ६७ औ राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाईयो । १३ औ संस्था स्थापना दिवसको उपलक्ष्यमा मिति २०८१/०१/२२ गते संस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी तथा शेयर सदस्यहरु सम्मिलित भई लाटीदेवी थानमा पुजापाठ एव्म विविध कार्यक्रम गरी मनाईयो ।
घ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय द्वारा आयोजना भएको तालिम कार्यक्रममा क.अ. श्री रितेश श्रेष्ठले “सहकारी तथा गरिबी निवारण सम्बन्धी सूचना प्रणाली (COPOMIS)” मा र सहकारीमा योजना तर्जुमा सहकारी प्रवर्द्धन तालिममा सञ्चालक विमला दाहाल सहभागी हुनु भयो ।
अर्धबार्षिक समिक्षा कार्यक्रमः-
मिति २०८१।०१।२२ शनिबारका दिन सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकारहरु, कार्यालय सञ्चालक, बजार प्रतिनिधिहरु, यस वडामा रहेका अन्य संघ संस्थाका प्रतिनिधिहरु लगायत अगुवा शेयर सदस्यहरुको उपस्थितिमा अर्ध वार्षिक समिक्षा कार्यक्रम तथा संस्थाको १३औं वार्षिक स्थापना दिवस कार्यक्रम लाटीदेवी थानमा सम्पन्न गरियो। आगामी दिनमा पनि यो कार्यक्रमहरुलाई निरन्तरता दिईने छ ।
सहकारी अध्ययन अवलोकन भ्रमण :
संस्थाका पदाधिकारी, कार्यरत स्वयंसेवक, बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गरी संस्था संचालनमा थप सहजता पुयाउने उद्देश्यले सहकारी अध्ययन अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिदै आएकोमा आ.व. २०८०/०८१ मा सो कार्यक्रम गर्न सकिएन आ.व २०८१/८२ मा सदस्य लागत सहभागितामा यो कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
आदरणीय शेयर सदस्यज्यूहरु,
अब म संस्थाको आन्तरिक कारोबार र तय गरिएका नितीहरुबारे प्रष्ट पार्न चाहन्छु ।
क) शेयर नीति :
संस्थाको मेरुदण्ड भनेको शेयर पूँजी नै हो त्यसैले यसको निरन्तर बढोत्तरीले मात्रसस्था द हुने तथ्यलाई आत्मसाथ गरी आएका छौं। त्यसैले गत वर्ष चुक्ता शेयर पूँजी जम्मा १३०,००,००० पुऱ्याउने लक्ष्य लिइएकोमा आ.व. को अन्त्य सम्ममा रु. १,३३,३२,०००।- लक्ष्य लिएको भन्दा
१३ बार्षिक साधारण सभा-२०८१

श्री लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

इनरुवा-५, बलाहा, सुनसरी

रकम शेयर जम्मा भएको छ । साथै जातिदा देवरी बनाउँदा न्युनतम २,०००/- को शेयर खरिद गर्ने नीतिलाई यथावत राखीएको छ र ऋण लिदा प्रति लाख शेयर रकम रु ५,०००/- हुनु पर्ने प्रावधाने समेतलाई यथावत रास्ने नीति लिइएको छ । यस आ.व. को अन्त्यमा जम्मा ६६ जना सदस्यको नियमित बचतबाट जम्मा रु. २,०४,०००/- शेयरमा परिणत गरिएको छ । यो नितिलाई आगामी दिनमासमेत निरन्तरता दिन प्रस्ताव गरेकाछौ ।

आदरणीय सदस्यहरु सस्थाले आव को अन्त्य सम्म जम्मा रु ६५,००,०००/- व्याज आम्दानी हुने लक्ष्य लिएकोमा विभिन्न कारणले गर्दा सो लक्ष्य पुरा हुन नसकेको र शेयर सदस्यहरुको भावनालाई कंदर गर्दै मितव्ययीताको सिद्धान्त अपनाई आ.व को अन्त्यमा कायम रहेका सदस्यको हकहितलाई उच्च प्राथमिकता दिएर शेयरको ९% ले हुने गरी जम्मा रु ११,४९,३६५।- सामाजिक सुरक्षा खर्च शिर्षकमा खर्च लेखिएको छ । सम्पूर्ण शेयर सदस्यहरुको ऐच्छिक बचत खातामा जम्मा गरी २०८१

कार्तिक १ गते देखि भुक्तानी दिने निर्णय अनुमोदनका लागि पेश गरेको छु । यसै गरी बस आ.व. मा सदस्यता त्याग गरीएका सदस्यहरु

क्र.स.

नामवर

निम्नानुसार छन ।

शे.स.न

३३

१४७

२३४

५११

रमेश कुमार अधिकारी

कैफियत

सदस्यता त्याग

रेवका दुलाल कल्पना गौतम

सदस्यता त्याग

लक्ष्मी देवी महतो

सदस्यता त्याग
सदस्यता त्याग
बचत नितिः
बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारीको मुख्य आम्दानी भनेकै सदस्यबाट बचत सकलन गर्नु भएकाले संस्थाले निम्न प्रकारले बचत संकलन गर्दै आएको छ।
अ) नियमित बचत :-
आ) ऐच्छिक बचत :-
इ) आवधिक बचतः-
ई) दैनिक बचत :-
उ) विशेष ऐच्छिक बचत
ऊ) सन्तति बचत :-
अ) नियमित बचत :
मासिक रुपमा भइआएको बचत नै नियमित बचत हो । संस्थाद्वारा निर्धारित मिति भित्र न्युनतम २००।- देखि ५०००/- सम्म मासिक बचत गर्ने नितिलाई निरन्तरता दिएको छ । बडिमा २ आ.व. सम्मको रकम एकमुष्ठ जम्मा गर्न पाइनेछ । यस्तो रकमको व्याज बार्षिक रुपमा ९% दिदै आएकोमा यस बर्ष देखी ८% दिने प्रस्ताव पेश गरिएको छ । यस्तो रकमबाट न्युनतम खातामा २,०००।- राखी ऋण नभएको खण्डमा झिक्न पाइने छ साथै ऋण हिसावमा मिलान गर्दा पुरै ऋण चुक्ता हुने स्थितिमा मात्र मिलान गरिने छ ।
आ) ऐच्छिक बचत :
संस्थाका सम्पूर्ण शेयर सदस्यहरुको नाममा संस्थाले निःशुल्क रुपमा ऐच्छिक खाता खोलिदिने व्यवस्था यथावत रहेको छ । आफूसँग भएकी रकम राख्न र चाहिएको बेलामा झिक्न सक्ने व्यवस्था गरिएको छ। यस बर्ष देखी बढीमा रु. ५०,००,०००/- सम्मको रकम यो खातामा राख्न पाइने व्यवस्था गरिएको छ । यस्तो रकमको व्याज बार्षिक ८% दिदै आएकोमा यस वर्ष देखी ७५ दिने प्रस्ताव पेश गर्दछु। त्यसैले सदस्यले राखेको १,०००।- 7 सस्थाले उपलब्ध गराएको रकमको न्यूनतम ३,०००।- पुगेपछि मात्र व्याज गणना गरिने व्यवस्थालाई कायमै राखिएको छ।
इ) आवद्धिक बचत :
न्यूनतम १ वर्षसम्म न्यूनतम १,००,०००।- देखि ५ वर्षसम्म फिर्ता नलाने गरी वढीमा २५,००,०००।- सम्म संस्थाले आवद्धिक बचतमा स्वीकार गर्ने निति कायम गरिएको छ । यस्तो बचत स्वीकार गर्ने नगर्ने भन्नेमा सस्थाले चाहे अनुसार हुनेछ । अब लिईने र हालसम्म लिइएका भाखा पुगेको रकम समेत व्याज बार्षिक ८० देखी १०% व्याजदर उपलब्ध गराउने नीति तय गरेकाछौ। यस्तो रकमको व्याज वर्षमा १ पटक मात्र र नियमानुसार कर कट्टा गरी भुक्तानी हुनेछ । व्याजको रकम ऐच्छिक खाताबाट भुक्तानी दिइनेछ ।
ई। दैनिक बचत:
संस्थामा कार्यरत ३ जना बजार प्रतिनिधिहरुले इनरुवा क्षेत्रमा देनिक बचत संकलन कार्य गर्दै आउनुभएको छ। यसरी संकलन गर्ने संकलकहरुलाई हिसाबको अनुपातमा ३% मासिक रुपमा खाजा खर्च उपलब्ध गराई आइएको छ । महिनामा न्यूनतम २० दिनसम्म बचत गर्ने महानुभावलाई बार्षिक ९९ औसत ४१५% ले बार्षिक रुपमा व्याज प्रदान गरिदै आएकोमा यस वर्ष देखी बार्षिक ८४ औसत ४% से कम्प्युटर सफ्टयवेयरका माध्यमबाट दिने प्रस्ताव अनुमोदनका लागी पेश गरेकोछौ ।
उ) बिषेश ऐच्छिक बचत :
सस्थामा तरलताको अभाव रहेको समयमा सञ्चालक समितिले शेयर सदस्यहरुलाई आवहान गरी अल्पकालका लागी ऐच्छिक बचत जम्मा गर्न सूचना गरिने छ। रु.१,००,०००/- देखी आवश्यकता हेरी स्वीकार गरिने सो रकमको व्याज संस्थाले सोही समयमा निर्णय गरे बमोजिम हुनेछ ।
संस्थाको ऋण निति :
आफ्ना शेयर सदस्यहरुलाई सर्वसुलभ तवरले ऋण लगानी गर्ने निति अनुरुप यस आ.व.को अन्तिम सम्ममा ऋण उपसमितिको जम्मा ४१ पटक बैठक बसी महिला ६० र पुरुष ५४ जना सदस्यलाई जम्मा रु. १,७७,३४,६१०।- ऋण लगानी गर्न सिफारिस गरियो। अव उप्रान्त ऋणक
ज) धितो सुरक्षण तथा मुल्याङ्कन नीति शेयर सदस्यहरुको धितो जेथा कुनै पनी स्थानमा हुन सक्ने र सदस्यले पनी आफ्नो र आफ्ना परिवार सदस्यको धितो राखी ऋण माग गर्ने भएको हुदा सम्बन्धित धितो निरिक्षण र मुल्याङ्कन गर्न संस्थाका पदाधिकारी जानु परेको अवस्थामा संस्थाले ऋण सर्वरक्षण फारम, वितो निरिक्षण, मूल्याङ्कन, धितोदाता मन्जुरी नामा, पारिवारिक सहमति पत्र आदीका अनुसूचीहरु तयार गरिएको छ । सो अनुसुचीहरु पारितका लागी यसै प्रतिवदेनमा समावेश गरिएको छ ।
आ) सहकारी ऐन, नियम, निर्देशिका बमोजिम आ.व. २०८१९८२ देखी आ.व. को अन्त्यमा नियमित ऋण बुझाउने ऋणी सदस्य र नियमित बचत बुझाउने सदस्यहरुको हकमा संरक्षित पूँजी फिर्ता कोषको रकमबाट ६०-४०% का अनुपातमा रकम बाँडफाट गरी दामासाही दरले सदस्यलाई बोनसको रुपमा भुक्तानी दिईने प्रस्ताव पेश गरेकाछौ ।
सदस्य एवम् समुह जमानीको ऋण :
३ जना सामान्य तथा आफ्नो घर ठेगाना छेउका ऋण नखाएका सदस्य वा संस्थाको नामबाट खुलेको सदस्य सेवा केन्द्र समुहको सिफारिसमा रु.५०/- को निवेदन लिई दर्ता गर्ने सदस्यलाई निजको बचत तथा ऋणको कारोबार समेत हेरी बढीमा रु ४०,०००।- सम्म ऋण उपलब्ध गराइनेछ । यस्तो ऋण एकाघरमा रहेका १ जनाले भन्दा बढी एकै समयमा ऋण माग गर्न पाइने छैन साथै ऋण माग गर्दा सामान्यतया शेयर रकम रु. २५,०००/- भएको हुनु पर्नेछ । यस्तो ऋणको भाखा १८ महिना कायम गरिएको छ। यो ऋण लिन ०.७५% प्रकृ‌यागत शुल्क बुझाउनु पर्नेछ ।
व्यवसायिक ऋण
घ) कुनैपनि शेयर सदस्यले धितो राखी गर्ने कामको विवरण खुलाई जस्मा तरकारीबारी, न्यूनतम ४ कठ्ठा, विजनेस, व्यापार, सिटी सफारी, टेम्पु, फलफूल खेती, गाई भैसी वाखा पालन, कुखुरा पालन, मत्स्यपालन, बंगुरपालन, तरकारी पसल, मासुपसल जस्ता क्षिजन्य र गैरक्षिजन्य व्यवसाय गर्न ऋण माग गरेमा बढीमा ५,००,०००/- सम्म ऋण सहुलियत व्याजदर वार्षिक १४% का दरले व्याज़ बुझाउन पाउने गरी ३ वर्ष भाखा राखी आवश्यक पूर्वाधार तयारभएको मूल्याङ्कन गरी ऋण उपलब्ध गराउने निति प्रस्ताव गरिएको छ तर सो शिर्षकमा लगिएको ऋण उल्लेखित व्यवसाय नगरी दुरुपयोग भएको पाइएमा ऋण लगानी शिर्षक ६ को (ख) अनुसारको व्याज सुरु लगानी मिति देखी गणना गरी असुल गरिने छ ।
सवारी साधन ऋण :
ङ) कुनै पनि शेयर सदस्यले सवारी साधन मोटरसाईकल, स्कूटी, अटो, डेलिभरी भ्यान, सिटि रिक्साजस्ता सवारी साधन खरिद गर्न ऋण माग गरेमा ३ वर्षको भाखा राखी बढीमा रु. ५,००,००/- सम्म ऋण उपलब्ध गराइनेछ । धितो राखी उपलब्ध गराइने यो ऋणको व्याजदर बार्षिक १३% लाग्ने र हरेक महिनामा किस्तावन्दीका तरिकाले साँवा व्याज बुझाउँदै जानुपर्ने निति प्रस्ताव गरेको छु
किस्ता बन्दीमा साँवा व्याज नबुझाएमा वितों सहितको ऋण सरह बार्षिक १४% का दरले बुझाउनु पर्ने छ । यो शिर्षकको ऋण १ आ.व.मा. अंतीमा १० जनालाई मात्र लगानी गरिने प्रस्ताव गरिएको छ।

सदस्यलाई लगानी गरिने ऋणको ब्याजदर सम्बन्धमाः

संस्थाले तय गरेको ऋणका प्रकारहरु निम्न अनुसारको व्याजदर लाग्ने गरी प्रस्ताव गरिएको

आभनो रकम भित्र

सदस्य जवानी

धितोमा लगानी

महिना

बार्षिक

मासिक

बार्षिक

मासिक

बार्षिक

मासिक

नियमित पहिलो महिना १२%

१%

१५७

१.२५७

१४१

१।१७

दोस्रो महिना

१३%

११०८%

१८%

१.५%

१६%

११३३५

तेस्रो महिना

११०८%

१८%

१.५%

१८%

१५%

चौयो महिना

११७७

२१%

१.७५५

२४४

२%

पाचौ महिना

१४%

२१५ २४%

१.७५%

२४१

२५

छैठौ महिना

१५%

१०२५%

२%

३०%

२१५%

ऋण लिएको दिन देखी ३५ दिन भित्र पहिलो पटक व्याज बुझाउने सिमा कायम गरिएको छ र हरेक हिनाको १० गते भित्र अघिल्लो महिनाको व्याज बुझाउदा नियमित व्याज गणना गरिने छ । पुनस्च : आफ्नो रकम भित्रको अलवा सबै प्रकारको भाका नाघेको ऋणमा बार्षिक ३०% सम्म व्याजदर लाग्ने नीति यधावत रहेको छ ।

ब) संस्थामा तरलताको अवस्था बजारको अवस्था समेतको आधारमा तोकिएको व्याजदरमा

सञ्चालक समितिले २% सम्म घटबढ गर्न सक्ने प्रस्ताव गरिएको छ ।

कुनै पनि ऋणी सदस्यले आ.व. को अन्तिम महिना आषाढमा बुझाउनु पर्ने व्याज निर्धारित समयमा नबुझाउँदा संस्थाको बार्षिक हिसाव मिलान गर्न, विभिन्न खर्चहरु लेख्न र लेखा परीक्षण गर्न समेत समस्या हुने भएकोले आषाढ महिनामा बुझाउनु पर्ने ब्याज नबुझाएका सदस्यले अर्को महिना बुझाउन ल्याएमा त्यस्तो ऋणको व्याज मासिक २% का दरले असुल उपर गरिनेछ ।

. धितो राखी लिएको ऋणमा नियमित रूपमा ब्याज बुझाई आएको र कम्तिमा ४०% साँवा घटाएमा थप १ बर्षका लागि ऋणको नविकरण गरिने छ । नविकरणका लागि ०.५% दस्तुर लाग्ने छ । ऋण असुली नितिः

संस्थाबाट ऋण विभिन्न किसिमले ऋण लिएका कतिपय सदस्यले लामो समयसम्म संस्थाको सम्पर्कमा नै नआउने र कतिपय सदस्यको ऋणको भाखा नाघेको विषयमा पटक-पटक जानकारी पठाउने, टेलिफोन, पत्राचार गर्दा पनि अटेर गरी बस्ने सदस्यको विषयमा आवश्यक छानबिन गर्ने ऋणी सदस्यको र उनको एकासगोलका परिवारका नामको धितो रोक्का राख्ने, ३ पुस्ते सहितको
पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्ने सम्मको काम कारवाही गर्ने नीति लिइएको छ । यस नीतिलाई कडाईका साथ लागु गर्दै यस्तो ऋण सिफारिसकर्ता सदस्यहरुको खाता समेत रोक्का गर्न सकिनेछ । साथै इनरुवा नगरपालिका कार्यालयलाई त्यस्ता अटेरी ऋणीको ३ पुस्ते नाम समेत खुलाई निज सदस्य र निजका एकासगोलका परिवारको जायजेथा तथा बैंक खाता रोक्का राखि दिन नगरपालिका कार्यालयबाट अत्यावश्यक वाहेकका सेवा सुविधामा समेत रोक्का गरिदिन प्रत्रचार गर्ने समेत नीति प्रस्ताव गरेकाछौं ।

ख) सदस्यहरुले राखेको जेथा धितो सम्वन्धमा निजका परिवारका सदस्यहरुको सहमति लिने र कसै गरी संस्थालाई समेत विपक्षी बनाई अड्डा-अदालतमा मुद्धा मामिला गरेमा अपनाउनु पर्ने कानूनी कारबाहीका लागी हुने लाग्ने राजस्व, खर्च आदी रकम ऋणी सदस्यको खाताबाट असुल उपर गरिलिईने छ ।

२. प्रक्रियागत शुल्कका बारेमा :

आफ्नो रकम भित्र ऋण लिने सदस्यहरुसँग संस्थाले प्रक्रियागत शुल्क एकमुष्ट रु. १००।- त्यसै गरी विना धितो ऋणमा ०.७५% र धितो सहितको ऋणमा अव उप्रान्त ०.५% प्रक्रियागत शुल्क लाग्ने प्रस्ताव गरेको छु। यो नियम २०८१ कार्तिक १ गते देखि लागु हुनेछ । . सन्तति बचत कार्यक्रम :

क) हाम्रा संततिहरुको विषयमा हामीले आजैदेखि सोच्नुपर्छ। बोरै चोरै रकम पनि ठूलो रकम बन्न सक्छ र पछि पठनपाठन लगायत कार्यमा थोरबहुत मद्दत पुग्छ । साथै एकआपसमा विभिन्न कारणले आपसमा परिचय नभएपनि संततिहरु बीच संस्थाद्वारा आयोजना हुने विभिन्न कार्यक्रमका माध्यमले नजिक तुल्याई भातृत्वको विकास हुनमा मद्दत पुग्छ भन्ने उद्देश्यले सस्थाद्वारा संचालित यस कार्यक्रममा हालसम्म जम्मा १६१ जनासंततिहरु आवद्ध रहेका छन् । तिनीहरुका नाममा यो अवधिमा जम्मा रु २३,१७,३००।- जम्मा भएको छ । प्रवेश शल्क वापत रु. १००/- लिई जन्मेको ६ महिना देखि १२ बर्ष सम्मका आफ्ना संततिलाई यस कार्यक्रममा समावेश गर्न पाउने नीतिलाई यथावत बनाईएको छ । संतति कार्यक्रममा आवद्ध संतति बालबालिकालाई लक्षित गरी संस्थाद्वारा विभिन्न समयमा ज्ञानवर्द्धधक मनोरञ्जनात्मक क्रियाकलाप संचालन गरी आईएको छ। यस्तै कार्यक्रम गर्नका लागि यो आ.व. मा जम्मा रु. २०,०००।- विनियोजित गरिएको छ। साथै एक आ.व. मा न्यूनतम १,२००।- सम्म पनि वचत नगर्ने सन्ततिको रकमको ब्याजको हिसाव ऐच्छिक बचत सरह ७% ले गरिनेछ । यस आ.व. २०८०/०८१ मा सन्तति कार्यक्रमबाट निम्न १० जनालाई सन्ततीहरुलाई शेयर सदस्य बनाइयो । क्रमशः स्नेहा सुवेदी, आर्यन पोखरेल, मेराज अंसारी, उपसना घिमिरे, मोहमद अफरोज, रविन मण्डल, सिदार्थ सिलवाल, प्रसुन पोखरेल, स्नेहा घिमिरे र विविसा घिमिरे शेयर सदस्य बन्नु भयो ।