दुहवीमा छठ पूजा समिति गठन
दुहबी सुनसरीको दुहवीमा छठ पूजा समिति गठन गरिएको छ। दुहवी स्थित शिव मन्दिरको परिसरमा शनिवार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको लागि नयाँ कार्य समिति चयन गरेको हो। स्थानीयको भेलाले अरुण कुमार हलुवाईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको बरिस्ठउपाध्यक्षमा राकेश डाँगी , उपाध्यक्ष रानु हलुवाई, शम्भु हलुवाई, बुद्ध रौनियार , सचिवमा ऋषि कुमार साह सहसचिव नविन रौनियार , कोषाध्यक्षमा चन्दन बैठा र सहकोषाअध्यक्ष जीवन लुइँटेल रहेका छन
