सुनसरीकाे देवानगञ्ज गाउँपालिका २ कि २२ बर्षिया दर्कसा खातुन घरबाट विराटनगरमा बच्चालाई उपचारका लागि भनेर गएकोमा विराटनगरबाट २०८१ मंसिर २८ गतेदेखि एकाएक हराएको हुदा भेट्नु हुने वा देख्नुहुने महानुभावले नजिकै प्रहरी कार्यालय वा आफ्नो घरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।


हुलिया : गहुँगाेराे, उचाई ५ फिट, १४ महिनाको छाेरी आम्विया खातुन साथमा रहेको छ।
अनुरोध कर्ता
ससुरा: उसमान मियाँ
देवानगञ्ज गाउँपालिका २ सुनसरी
देवर : मुर्तुजा आलम
सम्पर्क 9817391599