सुनसरीकाे इनरुवामा नेकपा माओवादी केन्द्र इनरुवा वार्ड नम्बर १ को वार्ड अधिबेसन सम्पन्न भएको छ ।

सम्पन्न भएको अधिवेशनले हरि कृष्ण पोखरेलको अध्यक्षतामा १५ सदस्यीय वार्ड कमीटी पुनर्गठन गरिएकाे हो । पार्टीका नेता ओके दाहाल र नगर अध्यक्ष ताेया गिरि सहितकोले नवनिर्वाचित कमीटिलाई बधाई तथा कार्यकालको शुभकामना दिनुभयो ।