ममता कुमारी यादव । इनरुवा

सुनसरीकाे इनरुवामा सरस्वती पुजाकाे अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।

जजन्यूज मिडिया प्रा.लि.इनरुवा २, सुनसरीकाे आयोजनामा श्रीपञ्चमीकाे अवसरमा सरस्वती पुजामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो ।

साेमबार जजन्यूज मिडिया प्रा.लि. र सत्य संसार साप्ताहिक इनरुवा २, सुनसरीको आयोजनामा श्री पञ्चमीको अवसरमा आयोजित सरस्वती पुजा विशेष प्रतिभा पहिचान कार्यक्रममा ५० बढीको सहभागीता रहेको थियो ।

विभिन्न स्थानीय तहका विधार्थी र शिक्षक सहितकाे विधामा उत्कृष्ट अभिनय गर्नुभएकोले पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ ।

उहाँहरुलाई जजन्युजका संचालक जयकृष्ण यादव, सत्य संसारका प्रकाशक ममता कुमारी यादव,  विशेष अतिथि सामाजिक अभियन्ता दिलिपचन साहू,सरस्वती माविका शिक्षक देवनारायण यादव,शिक्षक देवकृष्ण यादव प्रमुख अतिथि सहितले पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभएको छ ।

कार्यक्रममा शिक्षक कामेश्वर यादव, अभिभावक फुलेश्वर यादव , पत्रकार अनिल श्रेष्ठ, रुपेश माेचि, धनेश्वर कुमार राम सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निशा खत्वे, कृष्टा खत्वे, खुसी मेहता, राेशनी मेहता, निरन्जन यादव, सीता यादव, आशिक यादव, गाैरी मेहता, भुपेन यादव , डायमण्ड र दिपेन्द्र  यादव, सन्ध्या शर्मा , फाैगनी शर्मा , एन्जल उराँव , केट्रिना उराँव, जसमिन उराँव , सक्षम यादव, अरविन्द मेहता , अनिल श्रेष्ठ , रुपेश माेची सहितलाई गायन, नृत्य , बकतृत्व, साहित्य र पत्रकारिता विधाकाे पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ ।

सुनसरीकाे इनरुवामा सरस्वती पुजाकाे अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।
जजन्यूज मिडिया प्रा.लि.इनरुवा २, सुनसरीकाे आयोजनामा श्रीपञ्चमीकाे अवसरमा सरस्वती पुजामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो । साेमबार जजन्यूज मिडिया प्रा.लि. र सत्य संसार साप्ताहिक इनरुवा २, सुनसरीको आयोजनामा श्री पञ्चमीको अवसरमा आयोजित सरस्वती पुजा विशेष प्रतिभा पहिचान कार्यक्रममा ५० बढीको सहभागीता रहेको थियो । विभिन्न स्थानीय तहका विधार्थी र शिक्षक सहितकाे विधामा उत्कृष्ट अभिनय गर्नुभएकोले पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको छ । उहाँहरुलाई जजन्युजका संचालक जयकृष्ण यादव, सत्य संसारका प्रकाशक ममता कुमारी यादव,  विशेष अतिथि सामाजिक अभियन्ता दिलिपचन साहू,सरस्वती माविका शिक्षक देवनारायण यादव,शिक्षक देवकृष्ण यादव प्रमुख अतिथि सहितले पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा शिक्षक कामेश्वर यादव, अभिभावक फुलेश्वर यादव , पत्रकार अनिल श्रेष्ठ, रुपेश माेचि, धनेश्वर कुमार राम सहितको उपस्थिति रहेको थियो ।