इनरुवा , फागुन ७ गते । सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको पाचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि स्मल हेवेन स्कूलले जितेको छ ।

राष्ट्रपति रनिङ शिल्डमा ३२ विद्यालयका विधार्थीसंग विभिन्न खेलकुदमा प्रतिस्पर्धा गर्दै स्मल हेभनका सहभागी खेलाडीहरुले १० स्वर्ण पदक सहित उपाधी जितेको हो ।

सुनसरी क्याम्पस मैदानमा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि १० स्वर्ण पदक सहित स्मल होवेन एकेडेमी स्कूलले जितेको छ ।

स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा १० स्वर्ण र ५ रजत पदक सहित स्मल हेवेन पहिलो स्थान हासिल गरेको हो । त्यस्तै ४ स्वर्ण र दुई कांस्य सहित बाल मन्दिर माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्दा तीन स्वर्ण र दुई काश्य सहित नवयुग एकेडेमी तेस्रो स्थान हासिल गरेको इनरुवा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख स्वस्तिका दाहालले जानकारी दिनुभयो । कार्यक्रममा निणर्यकको भुमिका रहनुभएका शिक्षक बोधराज घिमिरेका अनुसार एथलेटिक्स विधाको छात्र, छात्रा, भलिबल तर्फपनि छात्राछात्र, भलिबल, कबड्डी सहित विधामा खेल भएको थियो । उपाधी जित्ने सहित प्रथम, दितिय र तृतियहरुलाई पुरस्कार, सिल्ड र प्रमाण पत्र वितरण नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता र वडाहरुले संयुक्त रुपमा गर्नुभएको थियो ।

१, सुनसरीको इनरुवा नगरापालिकामा सम्पन्न भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गर्दै ।
तस्विर ः सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको पाचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि स्मल हेवेन स्कूलले जितेको छ । राष्ट्रपति रनिङ शिल्डमा ३२ विद्यालयका विधार्थीसंग विभिन्न खेलकुदमा प्रतिस्पर्धा गर्दै स्मल हेभनका सहभागी खेलाडीहरुले १० स्वर्ण पदक सहित उपाधी जितेको हो ।