निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न
इनरुवा, कात्तिक २९ गते । सुनसरी सदरमुकाममा निर्वाचन लक्षित जिल्ला सुरक्षा समिति तथा प्रदेश निर्वाचन कमाण्ड पोष्ट बिच भएको निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न सम्पन्न भएको छ । जिल्लामा निर्वाचनलाई शान्तीपूर्ण, भयरहित, निष्पक्ष र उत्सवको रुपमा मनाउनका लागि निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न सम्पन्न भएको हो । मतदान केन्द्रदेखी मतदातासम्मको सुरक्षा व्यवस्था मिलाउन चार वटै सुरक्षा निकायले काम गर्ने र समन्वय गर्ने निर्णय गरेको जनाएको छ ।




