सितल यादव
इनरुवा, पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २७ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको साहित्य कार्यक्रम शनिबार सम्पन्न भएको हो । श्रष्टाहरुले गीत, गजल, कविता र लघुनाटक प्रस्तुत सहित २७ औं श्रृङ्खला इनरुवा स्थित भगवती माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका, बेलबारी, केराबारी र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २७ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार खखेरा डमरुबल्लभ भण्डारी , युवराज दाहाल ,राधा सुवेदी, रमेन्द्र कोइराला , इटहरीका भैरब प्रसाद साफकोटा इटहरीकै टिका मिलान विराटनगरबाट रोहिणी रसिक, प्रिन्स प्रमोद कुमार ढकाल, विधार्थी सितल कुमार यादव , ,किस्मत खतीवडा , केराबारीका खेमराज आचार्य र युवराज ठाकुरी, शेभु अधीकारी , पत्रकार तथा साहित्यकार जयकृष्ण यादव , इटहरीका कृष्णप्रसाद गौतम , कन्ता भट्टराई रङ्गलाल भटराई ,सकक्षम यादव, झोटन मेहता, द्धारीका प्रसाद पोखरेल, लेखराज दाहाल लगायतको उपस्थिती रहेको थियो । प्रायः सबैले आ आफ्नो रचना बाचन गर्नुभभएको थियो ।
कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मायाप्रेम, भ्रष्टाचार र शुसासन लगायतका सावलमा रचना वाचन गर्नुभएको थियो ।

सिर्जनामा इनरुवाको नियमित साहित्यिक कार्यक्रम

इनरुवा, ०८० पुस ७ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २७ औं नियमित शृङ्खला गीत, गजल, कविता,लघुकथा र लघुनाटकसहित भगवती माध्यामिक विद्यालयको हलमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा , इटहरी , विराटनगर ,धनकुटा , केराबारीका साहित्यकार तथा कलाकारहरुको निम्न बमोजिमको उपस्थिति थियो ।

अध्यक्षता : लिलानाथ सिलवाल

प्रमुख अतिथि :बिनोद विवस घिमिरे इटहरी

बिशिस्ट अतिथि :भैरव सापकोटा इटहरी

कार्यक्रम संचालक: रमेन्द्र कोइराला

अन्य उपस्थित साहित्यकारहरू :

डम्बरूवल्लभ भण्डारी -सल्लाहकार राधा सुवेदी -सहसचिव

यशोदा आचार्य -कोषाध्यक्ष द्वारिकाप्रसाद पोख्रेल- सदस्य

कान्ता भट्टराई -सदस्य खखेरा इनरुवा ,युवराज दाहाल इनरुवा ,टीका मिलन इटहरी ,रोहिणी रसिक विराटनगर

प्रिन्स प्रमोद कुमार ढकाल विराटनगर ,सितल कुमार यादव भोक्राहा नरसिंह ,किस्मत खतीवडा विराटनगर ,खेमराज आचार्य केराबारी , युवराज ठाकुरी केराबारी ,रोमु अधिकारी झुम्का ,जयकृष्ण यादव इनरुवा,बबिया ,कृष्णप्रसाद गौतम इटहरी ,रङ्गलाल भटराई इनरुवा ,लेखराज दाहाल इनरुवा ,

झोटन मेहता इनरुवा ,शकुन्तला मन्जरी इटहरी ,सक्षम यादव इनरुवा , कृष्ण प्रसाद गौतम इटहरी ,याक्थुम्बा कान्छा धनकुटा आदि।

सिर्जनामा इनरुवालाई माया गरेर टाढा टाढाबाट साहित्यकारहरू उपस्थित भएर कार्यक्रमलाई यादगार तथा रमाइलो बनाएको कुरा अध्यक्ष लिलानाथ सिलवालले बताउँदै समापन गर्नुभयो ।