Category: मनोरन्जन

गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’सार्वजनिक

धरान ÷गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको....

उराँवको कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही सार्वजनिक

इनरुवा, कात्तिक १९ गते । विश्वमै पहिलो पटक कुडुख भाषामा निर्माण गरिएको पहिलो चलचित्र जहर जिनगी गही सुनसरीमा सार्वजनिक गरिएको छ ।कुडुख भाषाको पहिलो....

उराँवको कुडुख भाषाको पहिलो चलचित्र जहर जिनगी गही सुनसरीमा सार्वजनिक

जयकृष्ण यादव । इनरुवाइनरुवा, कात्तिक १९ गते । विश्वमै पहिलो पटक कुडुख भाषामा निर्माण गरिएको पहिलो चलचित्र जहर जिनगी गही सुनसरीमा सार्वजनिक गरिएको छ....

गर्छौ खेती व्यंग्य

व्यंग्यजे के सहयोगीखोई कस्ले गर्दैछ यो भाईटिकाको खेतीभेट पाल्नलाई सुगुर र भैसीको सहमतीटिकासिका के के हो टिकेको हुदैछ खेतीझुठभ्रम फैलाउनमा राती बण्डा सहमती ।।।झुठो....

भुईमान्छे विमोचन

जयकृष्ण यादव । इनरुवा इनरुवा, कात्तिक ५ गते । सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टिका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति कबिता संग्रह ‘भुईमान्छे’को सनिबार विमोचन....

बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

विराटनगर, नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।माओवादीका....

सांस्कृतिक कार्यक्रम सम्पन्न

https://fb.watch/f_e3ElPaud/ रविन पोदार । जल्पापुरसुनसरी सदरमुकाम इनरुवा १० जल्पापुरको दुर्गा मन्दिरमा दशैको मेलासगैं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको विभिन्न दुर्गा मन्दिर र....

सबै समुदायको समान अधिकारका लागि प्रदेश सरकार प्रतिवद्ध ः कार्की

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १४ गते । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सबै समुदायको हक, हित र अधिकारको....

आश्चर्य होईन

कुकुरले दिशा खायो भन्दा केही आश्चर्य होईनकिनकी कुकुरको चरित्र नै यही होएउटा चोर अर्को चोरसंग मित्रता गरयो भने चकित हुने होईनउसको त्यो हैसियैत त्यही....

गर्मी छल्न कोशीको सीमसारमा स्नान गर्नेहरुको भिड

जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २९ गते । दुई सता अघि ठूलो वर्षा भयो, त्यसपछि बाढी पनि आयो कोशी क्षेत्रमा कटान डुबान भएर केही....