Category: मनोरन्जन

भोक्राहा नरसिंहको विविधता र सौन्दर्य

भोक्राहा नरसिंहको विविधता र सौन्दर्य भोक्राहामा छ धार्मिक कला छ। सांस्कृतिक समृद्धिको परिभाषा छ। गाउँपालिकामा रमाइलो र शान्ति छ। धार्मिक स्थलहरूको अमूल्य साँझ। हरियाली....

धान नाचमा रमाउँदै लिम्बू समुदाय

फुङ्लिङको तोक्मेडाँडास्थित फाल्गुनन्द चौकमा सामुहिक धान नाच प्रस्तुत गरिँदै। तस्बिर : चन्द्र पन्दाक। चन्द्र पन्दाक ताप्लेजुङ, भदौ ११ गते। मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले....

श्रीकृष्ण जन्माष्टमीमा मुर्ती पुजा

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ११ गते । सुनसरीको सदरमुकाम इनरुवामा भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका छन् । यहाँका यादवहरुले....

श्रीकृष्ण जन्माष्टमीमा घरघरमा मुर्ती पुजा

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ १० गते । सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामिण बस्तीमा घरघरमै भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका....

राणा शासन

आए आए राणाहरु आएआए आए दुष्ट राणा शासन आएजंगेले राजनीतिक खेलेमारे देशको शासकलाईदेशको शासक बने राणाजनताको लागि बने दुशासकनियम र कानुन नामका लागि थिएराणाले....

तिज विषेश भेटघाट सांस्कृति तथा शुभकामना सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ८ गते । अखिल नेपाल महिला संघ क्रान्तिकारी इनरुवा नगर कमिटिको आयोजनामा तिज विषेश भेटघाट तथा शुभकामना आदानप्रदान र....

प्रतियोगिताको नाममा विद्यार्थीहरूको मनोबल गिराउने काम नगर्नुहोला

विमला पोख्रेल आजकाल नगरपालिका र प्याब्सनको मातहतमा धेरै विद्यालय स्तरको प्रतियोगिता भएको मैले सुनेकी छु। प्रतियोगिताको नाममा विद्यार्थीहरूको मनोबल गिराउने काम नगर्नुहोला। निर्णय गर्ने....

इनरुवामा गाईजात्रा तथा लाखे नाच सुरु

अनिल श्रेष्ठ । इनरुवाइनरुवा, भदौं ४ गते । सुनसरीको सदरमुकाम इनरुवाका नेवार समूदायहरुले विशेष उल्लासका साथ मंगलबारमा गाईजात्रा पर्व मनाइएको छ । विभिन्न स्थानमा....

गुरुदेव कामतको सम्झनामा साहित्य तथा श्रद्धाञ्जली कार्यक्रम

सुरेन्द्र मेहता संगितकार , साहित्यकार गुरुदेव कामतको निधनको ११ औं पुण्यतिथीमा उहाँको सम्झनामा साहित्य तथा श्रद्धाञ्जली कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न गरिएको छ ।....

महासंघकाे आयोजनामा ३० ओं विश्व आदिवासी दिवस

नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा ३० ओं विश्व आदिवासी दिवस मनाइएको छ । महासंघकाे आयोजनामा दिवसको अवसरमा कार्यक्रम भोक्राहा नरसिंह....