Category: विचार

गढी ६ मा वडाध्यक्ष पदका लागि १४ जनाको मनोनयन दर्ता

सुनसरी२०८१, मंसिर २ गते । शान्तीपूर्वक सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि १४ जनाको मनोनयन....

इनरुवा ४ मा सुशासन अभियान समिति गठन

इनरुवा, असोज २२ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ४ मा सुशासन अभियान समिति गठन भएको छ । वडा सहित नगर क्षेत्रमा बढेको....

शीर्षक :”सुखद विश्राम “

रचनाकार :विमला पोख्रेलमुखमा चारो नहुँदा पनिखोक्रो पेटले सहेकै थियोजीर्ण छानो त ढुक्कै थियोसहारा बाँसको टेको छ भनेरअनायास हावाहुरी चल्योखर पराल उडाएर लग्योडाँडा भाटा छिरोलिएअहो!कहाँ....

तेस्रो जितिया महोत्सव उत्साहका साथ सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ५ गते । सुनसरीको इनरुवामा एतिहासिक रुपमा तेस्रो जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको छ । राष्ट सेविका नेपालको आयोजनामा....

राष्ट्रिय बाल दिवशमा इनरुवामा बृहत र्याली तथा समिक्षा कार्यक्रम

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ २९ गते । सुनसरीको इनरुवामा बृहत र्याली तथा समिक्षात्मक समापन कार्यक्रम सम्पन्न भएको छ । यहाँ ६० औं राष्ट्रिय....

तिज विषेश भेटघाट सांस्कृति तथा शुभकामना सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ८ गते । अखिल नेपाल महिला संघ क्रान्तिकारी इनरुवा नगर कमिटिको आयोजनामा तिज विषेश भेटघाट तथा शुभकामना आदानप्रदान र....

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सङ्खुवासभा    ०८१ भदौ ५ गते सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि हातपात घटनाका आरोपितलाई....

इनरुवामा गाईजात्रा तथा लाखे नाच सुरु

अनिल श्रेष्ठ । इनरुवाइनरुवा, भदौं ४ गते । सुनसरीको सदरमुकाम इनरुवाका नेवार समूदायहरुले विशेष उल्लासका साथ मंगलबारमा गाईजात्रा पर्व मनाइएको छ । विभिन्न स्थानमा....

कोशीको शिवचोक देखी भारतीय सीमा वीरपुरसम्म जोड्ने सडकको समुघाटन

सडक सञ्जालले सहज ः कार्की इनरुवा, साउन २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकासका पूर्वाधार मध्ये सडक सञ्जालले जोडेपछि नागरिकलाई सहज हुनेगरेको....

दलित भएकै कारणले घरमा तोडफोड गरेको विषयमा इन्सेकको चासो, घटनाको बारेमा अनुगमन

रुपेश कुमार मोची । इनरुवाइनरुवा, साउन २४ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू....