Category: पत्रपत्रिका
अखिल नेपाल लेखक संघमा खनाल
इनरुवा, असोज १७ गते । अखिल नेपाल लेखक संघ सुनसरीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । विहीबार सुनसरीको इटहरीमा सम्पन्न भएको संघको जिल्ला सम्मेलनले....
शीर्षक :”सुखद विश्राम “
रचनाकार :विमला पोख्रेलमुखमा चारो नहुँदा पनिखोक्रो पेटले सहेकै थियोजीर्ण छानो त ढुक्कै थियोसहारा बाँसको टेको छ भनेरअनायास हावाहुरी चल्योखर पराल उडाएर लग्योडाँडा भाटा छिरोलिएअहो!कहाँ....
इनरुवामा संविधान दिवस तथा राष्ट्रिय दिवसको प्रभातफेरी सहित विभिन्न कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ३ गते । सुनसरी सदरमुकाम इनरुवामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा प्रभातफेरी, विरामीलाई फलफुल वितरण सहित विभिन्न....
तीन पत्रकार र ९ कलाकारलाई सम्मान
इनरुवा, भदौ २९ गते । सुनसरीको इनरुवामा साहित्य, कला र पहिचानको पक्षमा कलम चलाएको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरिएको छ....
कोसी कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित
शेयर गर्नुहोस: फन्ट परिवर्तन गर्नुहोस: इनरुवा (सुनसरी), भदौ २ गते । सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश....
विद्यालयमा टि सर्टको व्यपार भएको गुनासो , विद्यालय व्यवस्थापन समिति नै टि सर्टको व्यपार बारे बेखबर
इनरुवा, भदौं २ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर २ को बालमन्दिर माध्यमिक विद्यालयमा अवैध रुपमा टि सर्टको व्यपार भएको गुनासो बाहिर....
यादव सेवा समितिको कार्यालय संचालन
नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालय उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवा ४ नयाँ बसपार्कमा नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य....
सिर्जनामा इनरुवाको ३४ औं रचना वाचन कार्यक्रम
जयकृष्ण यादव । इनरुवा इनरुवा, भदौं १ गते । सुनसरीको इनरुवामा सिर्जनामा इनरुवाको ३४औं नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सनिबार साहित्यकारहरुको....
गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनी घर फर्किए
जुगेशबावु दास । विराटनगरविराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनेको झण्डै दुई महिनापछि दाजु–बहिनी घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालिका–७ का २२ वर्षिय देवकिशुन मण्डल....
भौतिक पूर्वाधारमा एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन
काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन....
