Category: मुख्य समाचार

स्थानीय तहका कर्मचारी विरोधमा, स्थानीय तहका कर्मचारीको आन्दोलन जारी

इनरुवा, असोज २१ गते । संघीय सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सुनसरीको स्थानीय तहका कर्मचारीले आईतबार पनि आन्दोलन जारी राखेका छन्....

जलकुम्भीबाट कम्पोस्ट मल

बाबुराम कार्की  वराहक्षेत्र, असोज २० गते । जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु....

हर्सोल्लासका साथ जितिया पर्व

इनरुवा, असोज २० गते । सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु....

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

विराटनगर, असोज २० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा....

विभिन्न पार्टीका स्थानीयहरु माओवादी केन्द्रमा प्रवेश

रविन्द्र यादव । इनरुवानेकपा माओवादी केन्द्रमा इनरुवा नगरपालिका बबिया र हरिनगर गाउँपालिकाको भुटाहाका स्थानीय हरु प्रवेश गरेका छन। सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहा निवासी....

बालमैत्री नगरको तयारीमा जुट्दै इनरुवा नगरपालिका

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १८ गते । बालमैत्री नगर घोषणाको लक्ष्य सहित इनरुवा नगरपालिका तयारीमा जुटेको छ । प्रारम्भिक चरणमा बालमैत्री नगरको तयारीका....

झुम्का कारागारको अवस्था नाजुक

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १६ गते । सुनसरीको रामधुनीमा रहेको क्षेत्रीय झुम्का कारागारको जिर्ण भौतिक पूर्वाधारको कारणले अवस्था नाजुक बनेको गुनासो बाहिर आएको....

समाजवादी मोर्चाले इनरुवामा सन्देश सभा गर्ने

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १६ गते । सता गठबन्धन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको समाजवादी मोर्चाले सुनसरी सदरमुकाम इनरुवामा....

विभिन्न विभिन्न पार्टी त्यागेर ५० बढी माओवादीमा प्रवेश

सुनसरीको इनरुवा नगरपालिका ९ नम्बर वडामा नेपाली काग्रेंसका स्थानीय नेता कैयुम मंसुरी सहित २५ जना र नेपाल लोकतान्त्रिक फोरमका नेता जलिल साफी, इब्राहिम साफि....

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको....