Category: मुख्य समाचार
काग्रेंसबाट क्षेत्र नम्बर ४ को (ख) क्षेत्रमा हाजि ईसराईल मंसुरीलाई उम्मेदबार बनाउनुपर्ने माग
सुनसरीमा प्रमुख राजनितिक दलहरुमा उम्मेदबारहरुको आकक्षा बढेसगैं चुनावी सगर्मी बढेको हो । जिल्लामा रहेको चार संघीय वा प्रतिनिधि सभा सदस्य र आठ प्रदेश सभा....
काग्रेंसको महाधिवेशन एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी
नेपाली कांग्रेस सुनसरीले निर्वाचन लक्ष्ति गरेर जिल्लाका महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाली काग्रेंसको किल्लाको रुपमा रहेको....
इनरुवामा तिज विषेश कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ १२ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेपाली नारीहरुको....
दश वर्षभित्र विकशित मुलुक बन्छ ः कार्की
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ४ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशबाट बेरोजगारीलाई अन्त्य गरि १० वर्षमा....
गर्मी छल्न कोशीको सीमसारमा स्नान गर्नेहरुको भिड
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २९ गते । दुई सता अघि ठूलो वर्षा भयो, त्यसपछि बाढी पनि आयो कोशी क्षेत्रमा कटान डुबान भएर केही....
साहित्यकार पोखरेलको जन्मोत्समा शुभकामनाको आईरो
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २७ गते । सुनसरी सदरमुकाम इनरुवा निवासी साहित्यकार बिमला पोखरेलको जन्मदिनमा वहाँको माइति घरमा सिजर्नामा इनरुवाको आयोजनामा जन्मोत्सव तथा....
मतगणाको विषय पुग्यो अदालत, मतगणना फारम र मतपरिणामको प्रतिलिपि मगायो
जयकृष्ण यादव । इनरुवासाउन २५ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ७ को मतगणनामा धादली भएको भन्दै मत गणना विवाद उच्च अदालत पुगेको छ....
मूख्यमन्त्री नै प्रदेशको नामाकरणमा उदासिन ः कोईराला
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २४ गते । नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले प्रदेश १ को नामाकरण गर्न प्रदेश सरकारका मूख्यमन्त्री नै उदासिन....
चार ठाउँमा डिपो विस्तार गर्दै खाद्य कम्पनी
काठमाडौँ, साउन २४ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कार्यालय नभएको दुर्गम ठाउँमा डिपो विस्तार गर्न लागेको छ । चालू आर्थिक....
वृक्षारोपण कार्यक्रम सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २३ गते । सुनसरीको दुहवी स्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा वृक्षारोपण गरिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा....
