Category: समाचार

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनी ६० करोड मानिस बिरामी

काठमाडौँ, जेठ २४ गते । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य....

लागु औषध दुव्र्यसन विरुद्धको सचेतनामुलक कार्यक्रम

इनरुवा, जेठ २३ गते । सुनसरीको हरिनगर गाउँपालिकामा युवा तथा महिलाहरुलाई लक्षित गरेर लागू औषध दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम सुरु भएको छ । हरिनगर....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन उद्घाटन

इनरुवा, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन....

देवानगञ्जमा माटो शिविर तथा बाली उपचार कार्यक्रम

इनरुवा, जेठ २३ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा माटो शिविर तथा बाली उपचार कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजना....

कलाकार लेखकहरुको सखुवासभा कलाकार चाैतारि केन्द्रीय समितिको प्रदेश शाखा गठन

सखुवासभा जिल्ला पुर्ख्योली जन्म थलो भइ विभिन्न क्षेत्रमा रहेका कलाकार लेखकहरुको सखुवासभा कलाकार चाैतारि केन्द्रीय समितिको प्रदेश शाखा गठन भएको छ । कोशी प्रदेश....

इनरुवामा चौथो रात्रिकालीन मेयर कप भलिबल प्रतियोगिता

इनरुवा, जेठ १८ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नं–२ स्थित फूलबारी क्रिकेट क्लबको आयोजनामा चौथो रात्रिकालीन मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ....

घास काटेको आरोपमा महिलामाथि सार्वजनिक स्थलमा कुटपीट

इनरुवा, जेठ १७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा घाट काटेको आरोपमा एक महिला माथि सार्वजनिक स्थलमा सामुहिक कुटपीट भएको छ ।....

सत्तेरझोरामा बूढी खोला किनारमा साइकल सहित पुरुषको शव फेला

इनरुवा, जेठ १७ गते । सुनसरीको गढी गाउँपालिका वडा नम्बर–६,सत्तेरझोरा स्थित बूढी खोला छेउ सडक किनारमा एक पुरुषको शव फेला परेको छ । आइतबार....

जिल्ला स्तरीय १६ आंै राष्ट्रपति रनिङ्ग शिल्डमा कबडडी पुरुष तर्फ ईनरूवा प्रथम

अनिल श्रेष्ठ । इनरुवा इनरुवा, जेठ १६ गते । सुनसरीको इटहरीमा सम्पन्न भएको जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष कबडडी खेल....

महिला अधिकारकर्मीहरूले गरे कालोपट्टी बाँधेर विरोध

इनरुवा, १६ जेठ । ‘इनरुवा डे’ का नाममा विभेद गरिएको आरोप लगाउँदै महिला अधिकारकर्मीहरूले कालोपट्टी बाँधेर विरोध जनाएका छन् । आठौँ महिला अधिकार दिवसको अवसरमा....