Category: समाचार

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाए

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा गरिएका तिवारीलाई प्रवक्ताको समेत जिम्मेवारी तोकिएको....

प्रहरीसंग विधार्थी कार्यक्रममा प्रहरीकाे काम बारेमा जानकारी

जयकृष्ण यादव  । इनरुवाइनरुवा , पुस २२ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीसंग विधार्थी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रहरीकाे काम कार्वाही र....

प्रेस सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्न, विन्दु भए अध्यक्ष

प्रेस सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्नराजविराज , पुस २२ गते ।प्रेस सेन्टर नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन सोमवार भव्य रुपमा सम्पन्न भएको छ....

प्रअका लागि रक्सी नल्याएको आरोपमा कार्यालाय सहयोगीलाई कार्वाही

इनरुवा , पुस २१ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माध्यमिक विद्यालयका कार्यालय सहयोगी लक्ष्मी उराँवले प्रधानाध्यापकले भनेको बेला रक्सी नल्याएको आरोपमा....

सुनसरीका १३ जना आपांगता भएको व्यक्तिलाई साहायक सामग्री वितरण

जजन्युज संवाददाता काेशी । सुनसरीकाे काेशी गाउँपालिकामा जिल्लाका १३ जना आपांगता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरेको छ । सामाजिक जीवन केन्द्रले कतार च्यारेटीकाे....

सिकाइ क्षति न्यूनीकरण: ReAL योजना मार्फत बालबालिकाको भविष्य सुधार्ने प्रतिबद्धता

भावना ऋषिदेव । : शिक्षा क्षेत्रमा सुधार ल्याउँदै बालबालिकाको भविष्य उज्यालो बनाउनका लागि मधेश प्रदेशको बर्दिवासमा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शिक्षा,....

इनरुवा १ मा माओवादी केन्द्रकाे वडा अधिवेशन

सुनसरीकाे इनरुवामा नेकपा माओवादी केन्द्र इनरुवा वार्ड नम्बर १ को वार्ड अधिबेसन सम्पन्न भएको छ । सम्पन्न भएको अधिवेशनले हरि कृष्ण पोखरेलको अध्यक्षतामा १५....

हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन

हिन्दू स्वयंसेवक संघ नेपाल प्राथमिक शिक्षा वर्ग विशेष २०८१ समापन भएको छ । समापन समारोहको प्रमुख अतिथिमा सर्वोच्च अदालतको पूर्व सम्माननिय प्रधान न्यायाधीश श्री....

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा जिल्ला सुरक्षा समितिको आयोजनामा हरिनगर गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितीमा....

रामधुनीमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा , पुस १९ गते ।सुनसरीकाे रामधुनीमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष....