Category: समाचार

हरिनगर गाउँपालिकामा सार्जजनिक सुनुवाई कार्यक्रम

देवराज यादव । इनरुवाइनरुवा, जेठ १६ गते । सुनसरीको हरिनगर गाउँपालिकाले आफ्नो आर्थिक वर्ष २०८०।०८१ को विकास योजना तथा कार्यक्रमहरुको सार्वजिक सुनुवाई कार्यक्रम सम्पन्न....

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड

काठमाडौँ, जेठ १५ गते। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि दश करोड रुपियाँ विनियोजन गरेको छ। सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुहुँदै....

भौतिक पूर्वाधारमा एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन....

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ ,जेठ १५ गते ।  सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।   अर्थमन्त्री वर्षमन पुनले संघीय....

शिक्षा मन्त्रालयतर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन

काठमाडौँ, जेठ १५ गते । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ । मङ्गलबार संसदमा आर्थिक....

गणतन्त्र दिवसमा वृक्षारोपण कार्यक्रम

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १५ गते । सुनसरीको विभिन्न स्थानीय तहमा १६ औं गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवशको अवसरमा....

शिक्षामा हरिनगर बहुमुखी क्याम्पस स्थापना : गफार अन्सारी

सुनसरीको हरिनगर गाउँपालिका पिछडिएको क्षेत्रमा पर्छ। यो गाउँपालिकामा २०७४ सालमा गफार अन्सारी निर्वाचित भएर पाँच वर्षे कार्यकाल सकेसँगै २०७९ पनि फेरि उनै अध्यक्ष निर्वाचित....

मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी तालिम

रविन्द्र । देवराज यादव । देवानगञ्जइनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जजन्युज मिडिया प्रालिको आयोजना तथा प्राविधिक सहयोगमा....

समावेसी पत्रकारितामा जोड

देवराज यादव । इनरुवाइनरुवा, जेठ १३ गते । नेपाल प्रेस सेन्टर सुनसरीले इनरुवामा समावेसी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न....

नेपाल मुस्लिम संघको १६ औ स्थापन दिवसमा फलफूल तथा स्टेसनरी वितरण

जज संवाददाता । इनरुवा नेपाल मुस्लिम संघको १६ औ स्थापन दिवसको उपलक्ष्यमा दारुल उलूम हिदायतुल इस्लाम मदरसाका बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी वितरण गरिएको छ....