Category: समाचार
लोकतान्त्रिक चौकमा जेसीजको दिप प्रज्जवलन
सुनसरी सदरमुकाम इनरुवामा शहिद दिवसको अवसर पारेर दिप प्रज्जवलन गरेको छ । इनरुवा जेसीजको आयोजना आज साझ शहीद दिवसको अवसरमा इनरुवाको लोकतान्त्रिक चौकमा शहीदहरुको....
चिरौली चौकमा दिप प्रज्जवलन
राजेश मेहता । भोक्राहानेपाली काग्रेंसले थालेको समुदायमा काग्रेंस अभियान अन्तरगत आज साझ भोक्राहा नरसिंह गाउँपालिका स्थित चिरौली चौकमा दिप प्रज्जवलन गरेको छ । प्रत्येक....
काङ्ग्रेस अभियान अन्तर्गत सहिद दिवसको अवसरमा वृक्षरोपन
नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ न.वडा कार्य समितिको आयोजनामा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षतामा र कोशी प्रदेश सभा....
सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न
सामुदायमा काङ्ग्रेस अभियान अन्तर्गत किसान सङ्गको समवाद यात्रा सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको छ । गाउँपालिका ६ स्थित फुल चोकको हुलाकी मार्गमा सम्पन्न भएको....
सुनसरीका १२४ वटै वडामा नेपाली काङग्रेस प्रतिनीधि
सुरेन्द्र मेहता । भोक्राहाइनरुवा माघ १६ गते । नेपाली काङग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनीधि खटाइएको छ । नेपाली काङग्रेसको बैठकले जिल्लाको....
शहिद दिवशमा वृक्षारोपण
सुरेन्द्र मेहता । भोक्राहाशहिद दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो कार्यालय परिषरमा वृक्षारोपण गरिएको छ । जिल्लाका सरोकारबालाहरुको उपस्थितीमा सहिद दिवसको अवसरमा अन्तरकृया....
हिन्दु स्वयंसेवक संघ नेपालद्वारा इनरुवा-८ डुम्राहा मुसहरी टोलमा १३० जना बच्चालाई स्वीटर र टोपी वितरण
हिन्दु स्वयंसेवक संघ नेपाल द्वारा इनरुवा-८ डुम्राहा मुसहरी टोलमा १३० जना बच्चालाई स्वीटर र टोपी वितरण गरियो। यस कार्यक्रममा संघको जिल्ला सह संघचालक दिलिप....
पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन :अध्यक्ष प्रचण्ड
काठमाडौं, माघ १३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ। सहिद....
कोशीमा मतगणना सुरु
शशिधर पराजुलीविराटनगर, माघ ११ गते । विराटनगरमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा....
मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन
विजयकुमार साह ढल्केवर, माघ ११ गते। मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई....
