Category: समाचार
इनरुवामा सीताराम रथयात्राको तयारी
इनरुवा, मंसिर ५ गते । सुनसरी सदरमुकाम इनरुवामा विवाहपञ्चमीको अवसरमा सीताराम रथयात्राको तयारी गरेको छ । प्रत्येक वर्ष झै यस वर्षपनि इनरुवामा भब्य रुपमा....
रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्यु
रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्युजयकृष्ण यादव। इनरुवाइनरुवा, मंसिर ३ गते। सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुवेर एकजनाको मृत्यु भएको छ। बुधबार बिहानको....
बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै गरे मृत्युदण्डको फैसला
बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले आज हसिनासहित उनको....
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल । फाइल तस्बिर काठमाडौँ, मङ्सिर १ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा....
हतियार खोस्न खोज्ने व्यक्तिमाथि प्रहरीद्वारा गोली प्रहार
सुजन बज्राचार्य सङ्खुवासभा, मङ्सिर १ गते । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ....
लागू औषध गाँजा बरामद
सुनसरी धरान उप–महानगरपालिका वडा नं.–१७ र वडा नं.–२० को सिमानाबाट लागु औषध गाँजा बरामद भएको छ । सनिबार जिल्लाको धरान उप–महानगरपालिका वडा नं.–१७ र....
सुनसरीको धरान ११ मा एउटा नयाँ मतदान स्थल थप्ने सिफारिस
जयकृष्ण यादव। इनरुवाइनरुवा, कार्तिक ३० गते । जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदाताको चापलाई ध्यानमा राखेर धरान उपमहानगरपालिका ११ मा थप एउटा नयाँ मतदान स्थल....
मुख्य न्यायधीश, डिन र डिआइजीलाई इनरुवामा सम्मान
जयकृष्ण यादव। इनरुवाइनरुवा, कार्तिक ३० गते । सुनसरीको सदरमुकाम इनरुवाबाट देशको उच्च ओहोदामा पुग्नुभएको मुख्य न्यायधीश राजन भट्टराइ, पूर्वाञ्चल विश्व विद्यालयका डिन कोमल प्रसाद....
नेपालको राजनीतिक नेपालको हातमा छैन : राप्रपा अध्यक्ष राजेन्द्र
राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेगले देश नेपालको हातमा नरहेको बताउनु भएको छ। देश राजनितिक रुपमा खतरामा रहेको र नेपाली जनताको हात बाहिर रहेको....
लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित दुई पक्राउ
इनरुवा, कार्तिक २९ गते । सुनसरीको धरानबाट लागू औषध ट्याब्लेट सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले जिल्लाको धरान उप–महानगरपालिका वडा....
