Category: समाचार

गोरखामा आगलागी हुँदा एक घर जलेर नष्ट

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १४ गते । गोरखामा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आइतबार बिहान करिब ४ बजे अचानक....

हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बीमा काम थाले

चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारमा खटिएको....

५७५ किलोग्राम गाजाँ फेला

इनरुवा, भदौं १३ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका ३ पश्चिमकुशाहाबाट पाँच सय ५५ किलाग्राम गाजाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका....

चुनाव घोषणा नहुदै गढी गाउँपालिका अध्यक्षका लागि यादवले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा

अनिल श्रेष्ठ । गढीइनरुवा, भदौ १३ गते । सुनसरीको गढी गाउँपालिकाको समग्र विकास, समृद्धि, आदर्श गढी र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय युवा नेता विद्यानन्द....

इनरुवाका महिलाले बजाए पञ्चेबाजा

जयकृष्ण यादव। इनरुवाइनरुवा , भदौ ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मगरटोलका महिलाहरुले पञ्चेबाजा बजाउन थालेका छन् । समाजमा पुरुषले मात्र....

रसुवा बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन, चार जना आए परिवारको सम्पर्कमा

इनरुवा, भदौं १२ गते । भोटेकोशीमा आएको बाढी पहिरोले रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा रहेका सुनसरीका १५ जना सम्पर्कविहीन....

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा

जयकृष्ण यादव  इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा....

सुनसरीमा गाँजा बरामद ः मुख्य नाइके को ?

अजित कुमार झा इनरुवा, ११ भदौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार देवानगञ्ज गाउँपालिका–१ बाट ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।गोप्य सूचनाको....

कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने : कार्की

पवन राैनियार । सुनसरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय....

रसुवा बाढीमा निधन भएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्दै विद्यालयमा एक मिनेट मौनधारण

इनरुवा , भदौ ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरको श्री आधारभुत विद्यालयले रसुवा बाढीमा निधन भएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्दै एक....