Category: समाचार
सुनसरीमा वृक्षारोपण गरेर मनायो विश्व वतावरण दिवस
सुनसरीमा वृक्षारोपण गरेर मनायो विश्व वतावरण दिवस सुनसरीकाे विभिन्न स्थानीय तहमा वृक्षारोपण गरेर विश्व वतावरण दिवस मनाएको छ । विहिवार जुन ५ तारिखका दिन....
विधालयमा गरे जंगली हात्तीले ताेडफाेड
सुनसरीकाे बराहक्षेत्र नगरपालिका ११ मधुवनकाे धनजित आधारभुत विधालयमा जंगली हात्तीले ताेडफाेड गरेको छ । मंगलबार रातिको समयमा काेशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले बराहक्षेत्र....
इनरुवामा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती
इनरुवा, जेठ १९ गते । सुनसरीको इनरुवामा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीको आयोजनामा सुरु....
मर्यादित महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक अन्तरक्रिया
जजन्युज । इनरुवासुनसरीकाे इनरुवा नगरपालिकामा मर्यादित महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ ।“प्राकृतिक महिनावारी हामी सबैको घर वरिपरि” मुल नारा सहित....
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १८ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगारीका लागि....
इनरुवामा दोस्रो मदन भण्डारी स्मृती अन्तराष्ट्रिय कुस्ती (दंगल प्रतियोगीता)काे तयारी
सुनसरीकाे इनरुवामा दोस्रो मदन भण्डारी स्मृती अन्तराष्ट्रिय कुस्ती (दंगल प्रतियोगीता)काे तयारी पुरा भएको छ । नेपाल निजामती कर्मचारी संगठन सुनसरीकाे आयोजनामा जेठ १९ र....
जिल्ला अस्पतालमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ जना सम्मानित
जजन्युज । इनरुवा काम प्रति वफादार र सेवामा ईमानदारी पुर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला अस्पताल सुनसरीमा कार्यरत मेडिकल अफिसर डा. रंजित सिंह मेहता....
गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्जवलन
जिल्ला अस्पताल सुनसरी इनरुवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले १८ अाै गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्जवलन गरेकाे छ । अस्पतालमा सबैकाे हकहित र विकास अनि समृद्धिकाे....
गणतन्त्र दिवसमा इनरुवामा प्रभातफेरी
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको छ । विहीबार १८ औँ गणतन्त्र दिवसका अवसरमा....
इनरुवा बजार अनुगमन अनुमती विनाको पसललाई जरिवाना
अलिन श्रेष्ठ । इनरुवासुनसरीको इनरुवा नगरपालिका स्थित इनरुवा बजार अनुगमन गरिएको छ । इनरुवा नगरपालिकाले सरोकारबालाहरु सहित गरिएको बजार जनुगमनका क्रममा अनुमती विना सञ्चालनमा....
