Category: समाचार
अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोशीमा डीआईजी अधिकारीले सुरु गरे महत्वपूर्ण अभियान
इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ ।”अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने....
सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न
सुरेन्द्र कुशवाहा इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ को श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको....
अभिनन्दन तथा सम्मान समारोह कार्यक्रम
उज्ज्वल सुनसरीकाे आयोजनामा अभिनन्दन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ। अन्ध्याराेलाई चिर्दै उज्यालो तर्फ मुल नारा सहित इनरुवा स्थापना र सरकारी कार्यालयका लागि....
दाहाल प्रतिष्ठान बराक्षेत्र र भोक्राहा नर्सिङको अधिवेशन सम्पन्न
सुनसरीकाे दुईवटा स्थानीय तहमा भएको दाहालहरुकाे जातीय संस्था दाहाल प्रतिष्ठान बराक्षेत्र र भोक्राहा नर्सिङको अधिवेशन सम्पन्न भएको छ । सनिवार भएको बराहक्षेत्र भोक्राहा नर्सिङ....
इनरुवामा शान्ति र मानवतामुखी सन्देशमुलक कार्यक्रम सम्पन्न
सुनसरीकाे इनरुवामा अब सशक्तीकरणकाे दीप प्रज्वलन गर्नु पर्छ भन्ने नाराका साथ शान्ति र मानवतामुखी सन्देशमुलक कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भएको छ ।....
ईनरुवा -५ मा नेकपा (एमाले) को जराको अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुनसरीकाे सरदमुकाम समेत रहेको ईनरुवा नगरपालिका -५ बलाहामा नेकपा (एमाले) को जराको अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभियानमा पार्टीका नेता कार्यकर्ताहरुलाई सचेतना....
नेपाल भारत मैत्री संघ सुनसरीकाे प्रमाण पत्र वितरण तथा सम्मान
नेपाल भारत मैत्री संघ सुनसरीकाे आयोजनामा नयाँ सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम सुनसरीकाे इनरुवामा सम्पन्न भएको छ । नेपाल भारत मैत्रीका इनरुवा....
प्रहरीले गोली प्रहार गरेर लागू औषध गाँजा सहित एकजनालाई गरे पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा , फागुन २२ गते । सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध गाजाँ बरामद गर्ने क्रम जारी रहेको छ । विहीबार....
मानव अधिकारको रक्षा र संविधानको मौलिक हकको कार्यान्वयनका लागि सरकार कटिबद्ध
काठमाडौँ, फागुन २१ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार....
दुव्र्यसन विरुद्धको अभियान प्रदेशभरी लागु गर्ने गरि इटहरीमा समुद्घाटन कार्यक्रम
जजन्युज समाचारदाता । इनरुवाइनरुवा , फागुन २१ गते । सुनसरीको इटहरीबाट लागु औषध विरुद्धको अभियानलाई प्रदेशभरी विस्तार गर्ने गरि लागु औषध दुव्र्यसन विरुद्धको अभियान....
