Category: समाचार

इनरुवामा मनाईयो १० औं राष्टिय योग दिवश

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ १ गते । सुनसरीको इनरुवामा १० औं राष्ट्रिय योग दिवश मनाइएको छ । योग, ध्यान र र्र्याली सहित पतञ्जली....

हिन्दू स्वयंसेवक संघ नेपालकाे खिचडी कार्यक्रम

सुनसरीकाे इनरुवामा मकर संक्रान्तिकाे अवसरमा खिचडी कार्यक्रम सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपाल इनरुवाकाे आयोजना  खिचडी कार्यक्रम सम्पन्न भएको हो । सुनसरीका....

अध्यक्ष कपमा जनता मावि प्रथम

इनरुवा, माघ १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको विभिन्न खेलमा उत्कृत हुदै जनता मावि नरसिंह....

एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)

काठमाडौँ, माघ १ गते । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा....

लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान प्रदेशभरी लाने तयारी

जयकृष्ण यादव । इनरुवाइनरुवा, पुस २९ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले ६ वर्षअघि सुरु गरेको लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान कोशी प्रदेशभरी लाने....

विधार्थीलाई जुत्ता र जेष्ठ नागरिकलाई कम्बल वितरण

इनरुवा, पुस २९ गते । सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलामा स्कूले विधार्थीलाई जुता र जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । सामाजिक अभियन्ता रिजय रजकले....

कोशी व्यारेज र सुनसरी खोलामा पौषशुक्ल पूर्णिमा मेला

देवराज यादव । इनरुवाइनरुवा, पुस २९ गते । मधेस प्रदेश र कोशी प्रदेशको सीमामा रहेको देशकै ठूलो नदी कोशीको सुनसरीको कोशी गाउँपालिका ८ स्थित....

साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामा, बचतकर्ता सशंकित

जुगेश दास । मध्यहर्षाही सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामा रहेको देखिएकाले बचतकर्ता चिन्तित....

भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न

सुनसरी । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुनसरीको जेल फिल्ड प्राङ्गणमा संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न गरेका छन्।....

इनरूवा नगरपालिकाको १४ ओैं अधिवेशन तथा नगर सभा सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, पुस २८ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाको १४ ओैं अधिवेशन तथा नगर सभा आईतबार सम्पन्न भएको छ....