JAJ News

JAJ News

News Portal

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मुख्य समाचार
  • पत्रपत्रिका

इनरुवामा साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसमा अन्तरकृया


७ आश्विन २०८१, सोमबार १६:१६ ४२९


करण यादव । इनरुवा
इनरुवा, असोज ७ गते । सुनसरी सदरमुकाम इनरुवामा साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । इनरुवामा जनचेतनामुलक ल्याली, अन्तरकृया र छलफल कार्यक्रमको आयोजना गरि साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवस मनाइएको हो । बहिरा हित तथा संरक्षण समाज इनरुवा, सुनसरीको आयोजनामा विहान इनरुवा बसचौक ट्राफिक कार्यालयको अगाडी अपांगता भएका व्यक्तिहरु र सरोकारबालाहरु भेला भई शहिद मेट हुदै इनरुवा नगरपालिकाको कार्यालयको हलमा कोण सभा र अन्तरकृया गर्दै दिवशको कार्यक्रम समापन गरिएको छ । सयौंको संख्यामा सहभागीहरुले सबैलाई सम्मान व्यवहार गर्नुपर्ने, अपांगता भएकाहरुलाई होला, दुव्र्यवहार गर्न नहुने सन्देश सहित उनीहरुको सहभागितामा कार्यक्रम गरेको इनरुवा नगरपालिकाले जनाएको छ । समाजका अध्यक्ष मो. अरसद मियाँको अध्यक्षता तथा इनरुवा नगर प्रमुख केदार भण्डारीको प्रमुख आथित्यतामा कोण सभा र अन्तरकृया कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा विषेश अथिति इनरुवा उपप्रमुख विनिताकुमारी मेहताले संंयुक्त राष्ट्र संघको १५ डिसेम्बर २०१७ मा बसेको ७२ औं महासभाले हरेक वर्ष सेप्टेम्बर २३ लाई साहेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेको सन्दर्भमा इनरुवामा पनि कार्यक्रम गरेकोमा आफूलाई खुसी लागेको बताउनुहदै दिवशको शुभकामना दिनुभएको थियो ।https://jajnews.com/?p=12657


समाजका सल्लाहकार तथा दृष्टीविहिन समाजका सम्भु भट्टराईले समाज सहित अपांगता भएकोहरुको सहभागीता र विश्व बहिरा महासंघले यस वर्षको सातौं साड्रेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवस मनाएको बताउनुभयो । उहाँले दिवशको मूल नारा “साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौं” रहेकोले सोही नाराका साथ इनरुवामा सचेतनामूलक र्याली प्रभातफेरी कार्यक्रम र अन्तरकृया गरेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले बहिरा नागरिकहरुको पहिचान तथा अधिकारप्रति ऐक्यवद्धता जनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन क्षितिज भगतले गर्नुभएको थियो । यसैबीच बहिरा समाजको छैठौं बार्षिक साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • ‘बलिदानका कथाहरू (कथा सङ्ग्रह ) भित्रकथाकार :बोधकुमार घिमिरे
  • गोरखामा आगलागी हुँदा एक घर जलेर नष्ट
  • हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बीमा काम थाले
  • ५७५ किलोग्राम गाजाँ फेला
  • चुनाव घोषणा नहुदै गढी गाउँपालिका अध्यक्षका लागि यादवले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा
  • इनरुवाका महिलाले बजाए पञ्चेबाजा
  • रसुवा बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन, चार जना आए परिवारको सम्पर्कमा
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा
  • सुनसरीमा गाँजा बरामद ः मुख्य नाइके को ?
  • कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने : कार्की
  • स्तर बढाउन पुरानै निर्देशिका
  • कोशीका प्रहरीमा प्रवेश गर्न इक्छा राखेकाहरुलाई निशुल्क रुपमा तालिम
  • पालिकास्तरका अनुचित सरुवा तत्काल रोक्ने
  • सुनसरीका यादव पत्रकारलाई सम्मान गर्ने
  • सयमिटर बाटो ढलानमा सात लाख खर्च, गुणस्तरहिन काम भएको स्थानीयको दावी
  • विर्तामोड सिल हुदै
  • शिक्षक मेहतामाथि कुटपीट प्रयास,शिक्षकहरु आन्दोलित
  • आईओसी बाट मुल्य बढेर आए सँगै फेरि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि
  • कृषकहरुलाई कृषि औजार वितरण
  • छिमेकी केटीसंग प्रेम गरेकाले छोराको हत्या भएको दावी
  • सुनसरीका स्थानीय तहमा आर्थिक अनियमितताको प्रश्न ः मुख्य दोषी जनप्रतिनिधि कि कर्मचारी ?
  • ‘बलिदानका कथाहरू (कथा सङ्ग्रह ) भित्रकथाकार :बोधकुमार घिमिरे
  • गोरखामा आगलागी हुँदा एक घर जलेर नष्ट
  • हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बीमा काम थाले
  • ५७५ किलोग्राम गाजाँ फेला
  • चुनाव घोषणा नहुदै गढी गाउँपालिका अध्यक्षका लागि यादवले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा
  • इनरुवाका महिलाले बजाए पञ्चेबाजा
  • रसुवा बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन, चार जना आए परिवारको सम्पर्कमा
  • मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा
  • सुनसरीमा गाँजा बरामद ः मुख्य नाइके को ?

हाम्रो बारेमा


JAJ News
प्रबन्ध निर्देशक
  • जयकृष्ण यादव
प्रधान-सम्पादक
  • जयकृष्ण यादव
सह-सम्पादक
बजार ब्यवस्थापक
कम्युटर
...
...
...
  • ...
...
...
  • ...
....
  • ....
.....
  • ....

सम्पर्क

  • Inaruwa-2, Sunsari Nepal
  • समाचारको लागि - 9842125275
  • बिज्ञापनको लागि - 9814337023
  • jaykrishna.journalist@gmail.com
  • ...
Copyright © JAJNews.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि JAJNews.Com जिम्मेवार छैन। Designed By : M.S Design Studio.