Category: मनोरन्जन
सिर्जनामा इनरुवा तीन वर्षदेखी जारी, कार्यक्रमलाई २०८० मा पनि निरन्तरता
https://studio.youtube.com/video/FGuAcoTx1zQ/editइनरुवा, बैशाख २ गते । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवा कार्यक्रमलाई निरन्तरता दिँदै २१ औं श्रृंखला सम्पन्न गरिएको छ । साहित्यलाई विकास गर्ने र....
विमला पोखरेललाई एक वर्ष पाँचवटा राष्ट्रिय सम्मान
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवाकी साहित्यकार विमला पोखरेलले साहित्य क्षेत्रमा अनवरद रुपमा गर्नुपर्ने काम र पुर्याउनुभएको योगदानको कदर....
मैथली गित र फिल्म एकसाथ सार्वजनिक
इनरुवा, चैत २९ गते । सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा....
बाघकै मुखमा…….
बाघकै मुखमा पनि हासिरहेको छुइमान्दारिताको जिवन बाचिरहेको छुअसल समाजमा बौद्धिक रुपमा नाचिरहेको छुखराबहरुको सामना गर्दै आनन्द ठाउँमा रहेको छु ।मलाइ आएको मुस्कानलाई गहना ठानेको....
राम कथा प्रवचन तथा अखण्ड महायज्ञ सुरु, तीन हजार महिला कलश यात्रामा भए सहभागि
जयकृष्ण यादव । इनरुवाभोक्राहा (सुनसरी) चैत ८ गते । ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा धार्मिक पर्यटन प्रवर्धन गर्न....
उपन्यास “पटाक्षेप”भित्र अग्रज साहित्यकार टीका मिलनज्यू
समीक्षात्मक टिप्पणी :विमला पोख्रेल —————————————————– आदरणीय अग्रज साहित्यकार साथै उपन्यासकार टीका मिलनज्यूको कृति “पटाक्षेप” उपन्यास मैलेआधोपान्त अध्ययन गर्ने सु-अवसर पाएँ।मलाई उपहार स्वरूप मिति २०७९-११-१३मा....
प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी
जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन ६ गते । इनरुवामा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट....
सिर्जनामा इनरुवाको २० औँ शृङ्खला सम्पन्न
सुनसरीको इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा सिर्जनामा इनरुवाको २० औँ शृङ्खला सम्पन्न भएको छ । सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा २० औँ शृङ्खला....
रामधुनी मन्दिरमा हनुमान आरधना सहित बनभात कार्यक्रम
सुनसरीको रामधुनी मन्दिरमा स्थानीयहरु आन्तरीक पर्यटक प्रवद्यन गर्नका लागि हनुमान आरधाना सहित बनभात कार्यक्रम गरिएको छ । आधुनिकतासगैं लोपोन्मुख अवस्थामा पुगेको बनभात कार्यक्रमलाई संरक्षण....
बर्जु तालमा प्रहरीको शान्तीसुरक्षा पहल उत्कृष्ट
सुनसरीको बर्जु तालमा सम्पन्न भएको चौथो बर्जु महोत्सव कार्यक्रममा सोचेभन्दा निकै धेरै दर्शकहरुको उपस्थिती भएपनि शान्ती सुरक्षामा प्रहरीको निगरानी र पहल उत्कृष्ट रहेको स्थानीयहरुले....
