Category: समाचार

उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापनमा एक्यवद्धता

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ९ गते । सुनसरीमा चार्डपर्वको समयमा उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापनमा सबैले सहयोग गर्ने एक्यवद्धता जनाएका छन् । प्रमुख....

फेरी भेटौला कार्यक्रममा सशस्त्रलाई सम्मान

सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरमा फेरी भेटौला कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक शन्तोश अधिकारीलाई सम्मान....

सार्वजनिक जग्गा खोजीमा गढी गाउँपालिका

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ८ गते । सुनसरीको गढी गाउँपालिकाले लामो समयदेखी अधिक्रमण गरेर कब्जा गरेर व्यक्तिहरुले उपभोग गरिहेको गुनासोलाई सम्बोधन गर्न सार्वजनिक....

इनरुवामा साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसमा अन्तरकृया

करण यादव । इनरुवाइनरुवा, असोज ७ गते । सुनसरी सदरमुकाम इनरुवामा साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । इनरुवामा जनचेतनामुलक....

जितिया पर्व सुरु, बर्तालुहरुले नुहाएर खाए

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज ७ गते । सुनसरीमा मधेसी, मैथली तथा थारु महिलाहरुले मनाउने आस्था, निष्ठा र निराहार वर्त बस्ने पर्व सोमबारदेखि जितिया....

“अवैध लागू औषध खैरो हिरोइन सहित मानिस नियन्त्रणमा”

बिशेष सूचनाको आधारमा मिति २०८१।०६।०५ गते अं. १८:३० बजेको समयमा जिल्ला सुनसरी कोशी गा.पा.-१ स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट....

कोशीटप्पु होटलको स्टोर जलेर नष्ट

देवराज यादव । कोशीसुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहाको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको....

“रमेन्द्र सावित्री लघुकथा पुरस्कार” ममता मृदुललाई !

रमेन्द्र कोईराला । इनरुवासुनसरीको इनरुवा नगरपालिकामा“सिर्जनामा इनरुवाद्वारा“ आयोजित तेस्रो साधारण सभामा पहिलोपटक “रमेन्द्र सावित्री लघुकथा पुरस्कार” चर्चित लघुकथाकार ममता मृदुललाई प्रदान गरिएको छ ।....

कोशीटप्पु होटलको स्टोर जलेर नष्ट

देवराज यादव । कोशीसुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहाको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको....

गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित

देवराज यादव। काठमाडौं । गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मानित भएका छन्। उपमा संचार प्रा.लि. द्वारा हालै काठमाडौंको चाबेहिल स्थित....