Category: समाचार
पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी पुस मसान्तसम्म राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा....
आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री
काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक....
इनरुवा स्थापना गर्ने सहित इनरुवाका पहिलो ३३२ जना सम्मानित
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १५ गते । सुनसरीको इनरुवा स्थापना गर्ने परिबार सदस्यहरुलाई इनरुवा नगरपालिकाले १९ औं गणतन्त्र दिवश तथा इनरुवा डे को....
रास्वपा इनरूवा नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध
राष्टिय स्वतन्त्र पार्टीको इनरुवा नगर प्रथम अधिवेशन भेला सम्पन्न भएको छ । सम्पन्न भएको रास्वपा इनरूवा भेलाले नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको....
“लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र प्रदर्शन
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा “लागूऔषध दुव्र्यसनले निम्त्याउने परिणाम” वृतचित्र सार्वजनिक गर्दै प्रदर्शन गरिएको छ । बुधबार बराहक्षेत्र....
जिल्ला न्यायिक भेला २०८३ तथा न्यायिक समितिहरु बीच अन्तरक्रिया
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ११ गते । सुनसरीको इनरुवामा जिल्ला न्यायिक भेला २०८३ तथा न्यायिक समितिहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।....
हरिनगर ५ मा राष्टिय स्वतन्त्र पार्टीको वडा अधिवेशनबाट पप्पु यादवको अध्यक्षतामा ७ सदस्य समिति चयन
सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरमा राष्टिय स्वतन्त्र पार्टीको सम्पन्न भएको वडा अधिवेशनबाट पप्पु यादवको अध्यक्षतामा ७ सदस्य समिति चयन भएको छ । हरिनगर गाउँपालिका....
मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यशाला
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट मदन भण्डारी स्मारक संरक्षक समाजले ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा कार्यशाला आयोजना गरेको छ। “नेपालको कम्युनिस्ट आन्दोलनमा....
इनरुवा नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य जाँच शिविर
सुनसरीको इनरुवा नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटिमण्डप, काठमाडौंको आयोजना, प्राईम हस्पिटल प्रालि विराटनगरकाे....
वडा सदस्यमाथि प्रधानाध्यापकले गरे दुव्र्यवहार
सुनसरी२०८३, जेठ ७ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ का वडा सदस्य ४५ वर्षीय वीरेन्द्र कुमार मेहतामाथी राजाजी रामजी महतो (दास) मा.वि.को....
