Category: समाचार

पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी

सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने....

प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

इनरुवा, फागुन १९ गते । सुनसरीको इनरुवामा सुरक्षामा खटिदै आएको सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा....

“जवरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ”

सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०८०।०६।१२ गतेको फैसला आदेशले जवरजस्ती करणी मुद्धामा ८ बर्ष ६ महिना कैद सजाय तोकिएका फरार रहेका जिल्ला सुनसरी ईनरूवा....

उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १९ गते । जिल्लाका आम उपभोक्ताको अधिकारको निम्ती उपभोक्ता मञ्च नेपाल सुनसरी शाखा गठन भएको छ । सुनसरीको इटहरीमा....

सुनसरीको सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

जयकृगण यादव । इनरुवाइनरुवा, फागुन १८ गते । सुनसरीको विभिन्न सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्य सुरु गरेको छ । शुक्रबार कोशी गाउँपालिकाको....

पोष्टकुमार नेपालको नातिनीलाई पूर्वप्रधानमन्त्रीको पनि आर्शिवाद

ईनरुवा, सुनसरी ।नेकपा (एमाले), केन्द्रिय अनुशासन आयोगका सदस्य पोष्टकुमार नेपालको नातिनी श्रीनिधी नेपाललाई गुन्युचोलीको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभ....

हरिनगर गाउँपालिकाका नवप्रवेशी शिक्षकलाई अभिमुखिकरण गोष्ठी

अनिल श्रेष्ठ । इनरुवा सुनसरीको हरिनगर गाउँपालिकाका नवप्रवेशी शिक्षक र विषय विज्ञबिच पेशागत सहयोग, पृष्ठपोषण र सुपरीवेक्षण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।....

महासंघ हरिनगरले गरे विद्यालयको अनुगमन

.सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ हरिनगरले सुनसरीको हरिनगर गाउँपापिलकाको विभिन्न विद्यालयहरुको अनुगमन गरेको छ । महासंघका हरिनगर अध्यक्ष युवक मुखिया र इनरुवा अध्यक्ष जयकृष्ण....

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली , जसपाका केन्द्रिय सदस्य मेहता सहित सय बढी एमालेमा प्रवेश

जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सशुासन आवश्यक रहेको....

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार विशेष जिल्ला काठमाडौँमा अख्तियारले....