Category: समाचार
थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
इनरुवा, माघ २१ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम....
गोरखापत्रका यादव सहित तीन पत्रकार हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत
अनिल श्रेष्ठ । इनरुवाइनरुवा, माघ २० गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्र्पोट मिटको अवसर पारेर....
इनरुवाामा नापतौल शिविर
जयकृष्ण यादव । इनरुवाइनरुवा । इनरुवा उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि नापतौल शिविर संचालन गरेको छ । नापतौल यन्त्र दर्ता तथा....
क्याम्पसमा निशुल्क स्वास्थ्य शिविर
इनरुवा, माघ २० गते । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्याम्पसका विधार्थीहरुलाई लक्ष्ति गरेर एक दिने निशुल्क स्वास्थ्य....
विश्ब सिमसार दिवस मनाईयो
अशिष कुमार यादव, सुनसरीमाघ १९ गते । सुनसरीको विभिन्न स्थानमा विश्व सिमसार दिवश मनाइएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षले दिवशको अवशरमा अन्तरकृया....
राजविराजमा द्धन्द्ध गराउने मुख्य योजनाकार मुख्यमन्त्री ः यादव
विन्दु कुमार यादवराजविराज, १८ माघ । जनमत पार्टी, मधेश प्रमुख महेश प्रसाद यादवले राजविराजमा द्धन्द्ध गराउने यस प्रदेशका मुख्यमन्त्री मुख्य योजनाकार रहेको आरोप लगाउनुभएको....
सरस्वती र भगवतीमा फ्यान क्लब गठन
अनिल श्रेष्ठ । इनरुवाइनरुवा, माघ १८ गते । लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको इनरुवा नगरपालिका ९ को सरस्वती माध्यमिक विद्यालय र इनरुवा....
सामीको प्रहरीसंग अन्तरकृया कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ १८ गते । सुनसरीमा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयका प्रहरीसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।....
बाबुको हत्या आरोपमा छोरा गिरफ्तार
सुनसरी,२०८० माघ १६ गते । आफ्नै ७० वर्षीय बुवा चिकचिलिया ऋषिदेवको कुटपिट गरी हत्या गरेको अरोपमा ईनरुवा नगरपालिका–८ गणेशपुर ऋषिदेव टोलका २१ वर्षीय छोरा....
टोल विकास समितिलाई सक्रिउ बनाउने तयारी
इनरुवा(सुनसरी), १६ माघ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले नगर क्षेत्र भित्रमा रहेका टोल विकास समितिलाई सक्रिय बनाउने भएको छ । आज बसेको....
