Category: समाचार

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता

काठमाडौं, माघ ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवननमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा नेपाल....

सेभ द अर्थको विश्वास परियोजनाको सामाजिक परीक्षण

सुनसरीको रामधुनी स्थित सेभ द अर्थ नामक संस्थाको माध्यमबाट संचालिन विश्वास परियोजनाको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक परीक्षणको प्रस्तुति गर्नुहुदै अमर खड्काले....

सुवेदी परिवारद्धारा २८ बालबालिकालाई स्विटर

अनिल श्रेष्ठ । इनरुवा इनरुवा, माघ १० गते । सुनसरीको इनरुवा नगरपालिका ६ मधेसा निवासी सुदिप सुवेदीले बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक....

चिनिया बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज,माघ ९चिनको बिरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ । चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको....

सामुदायिक विद्यालय नेता र प्रधानाध्यापक सहितका व्यक्तिहरुको कब्जामा

सुनसरीको इनरवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा नेता र प्रधानाध्यापक सहितका व्यक्तिहरुको कब्जामा रहेको तथ्यले देखाएको छ । प्रायः सबै सामुदायिक विद्यालयमा राजनीतक, जातिय, धार्मिक....

अबैध लागु औषध गाँजा सहित दुई जना पक्राउ

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ ९ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाबाट अबैध लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । अस्थाई....

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको पूर्वमन्त्री कार्कीद्धारा निरीक्षण

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ ९ गते । सुनसरीको इनरुवामा रहेको कोशी प्रदेश प्रहरी अस्पतालको पूर्वमन्त्री सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की....

इनरुवामा निकालियो र्याली

अनिल श्रेष्ठ । इनरुवाइनरुवा, माघ ८ गते । सुनसरीको सदरमुकाम इनरुवामा भगवान श्रीरामको प्रणप्रतिष्ठा स्थापनको अवसरमा हजारौको उपस्थिती हनुमान राम मन्दिरबाट निकालिएको छ ।....

लागु औषध दुव्र्यसन विरुद्ध अभियानमा एक्यवद्धता

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ गते । सुनसरीको इनरुवा नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले लागु औषध दुव्र्यसन विरुद्धको सामुदायिक प्रहरी कार्यक्रम तथा अभियानप्रति एक्यवद्धता....

कोशी र इनरुवामा ताण्डव नाच

जयकृष्ण यादव । इनरुवाइनरुवा, माघ ८ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका र सदरमुकाम इनरुवामा भगवान श्रीरामको प्रणप्रतिष्ठा स्थापनको अवसरमा ताण्डव नाच सहित र्याली....