Category: समाचार
मुस्लिम समाज सुनसरीद्धरा रसुवा बाढीपीडितलाई ६२ लाख ४५ हजार सहयोग
जयकृष्ण यादव । इनरुवाइनरुवा , भदौ २६ गते । भोटेकोसीमा आएको विनासकारी बाढीका कारणले प्रभावित भएका रसुवा लगायत जिल्लाका बाढी पीडित परिवारको राहत तथा....
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, कोशी प्रदेशको नयाँ कार्यसमिति गठन
सरिता कार्की । विराटनगर इनरुवा , भदौ २६ गते । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कोशी प्रदेशको विशेष भेला तथा अधिवेशनले नयाँ प्रदेश समन्वय....
मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिवद्ध
मोरङ२०८३ भाद्र २५ नेपाल सरकारको मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको....
काँग्रेस १५ औँ महाधिवेशनमा क्षेत्रीय सभापतिका दावेदार: अन्सारी
इनरुवा, २३ भदौ। नेपाली काँग्रेसको आगामी १५ औँ महाधिवेशनको सरगर्मी बढेसँगै सुनसरी क्षेत्र नम्बर ४ मा अधिवेशन हलचल सुरु भएको छ। यसै क्रममा हरिनगर....
सुनसरीको भोक्राहामा नयाँ व्यवस्थापन सहित ‘सप्तकोशी न्युरो अस्पताल’ सञ्चालनमा
अजितकुमार झा इनरुवा (सुनसरी), २३ भदौ । ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गर्दै पहिलो पटक नयाँ व्यवस्थान सहित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा सप्तकोशी न्युरो....
प्रहरी कर्मचारीबीच २ माइल खुला दौड प्रतियोगिता
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौं २३ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले ‘स्वस्थ....
ब्राउन सुगर र गाजाँ सहित सात जना पक्राउ
इनरुवा, भदौं २३ गते । सुनसरीको विभिन्न स्थानबाट ब्राउन सुगर र गाजाँ सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका....
कोशीमा राष्ट्रिय करम पूजा कार्यक्रमको तयारी, असोज १ गते जमरा राख्ने
पवन रौनीयार । कोशीसुनसरीको कोशी गाउँपालिकामा राष्ट्रिय करम पूजा कार्यक्रमको तयारी भएको छ । असोज १ गते जमरा राख्ने र ९ गते विषेश पुजा....
अदालतमा रक्तदान कार्यक्रम
जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौं २२ गते । भोटेकेसी बाढी प्रभावित भएर निधन भएकाहरु प्रति राष्ट्रिय शोक दिवस तथा २३ औँ निजामती सेवा दिवसका....
पाँच स्रष्टा सम्मानित
विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा सहभागीहरु । तस्बिर : जयकृष्ण यादव जयकृष्ण यादव इनरुवा, भदौ २२ गते । सुनसरीको धरानमा नेपाली साहित्य....
