Category: समाचार

गृहमन्त्री अर्यालद्वारा पदबहाली

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल गृह मन्त्रालयमा पद बहाली गर्नुहुँदै । तस्बिर : केशब गुरुङ । काठमाडौं, भदौ ३० गते । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली....

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई घिसिङको निर्देशन

नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले....

इनरुवाका विधालय भोलिदेखि सञ्चालन हुने

सुनसरी । इनरुवा नगरपालिकाको साथै बालबालिकाहरुको भविष्यलाई मध्यनजर गर्दै सोमबारबाट शैक्षिक संस्थाहरुलाई नियमित रुपमा पठनपाठन गर्ने भएको छ। इनरुवाका नगर प्रमुख केदार भण्डारीले सबै....

नेपालको संविधानले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल गोरखाप काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुकामना व्यक्त गर्नुभएको छ....

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : सागर बस्नेत गोरखापत्र अनलाइन   काठमाडौँ, भदौ २९ गते । नवनियुक्त....

पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री....

सुनसरीका कानून व्यवसायीद्वारा राष्ट्र र संविधान बचाउनका लागि खबरदारी

सुकदेब चौधरीभाद्र २७ गते । सुनसरी सदरमुकाम इनरुवा स्थित सुनसरी जिल्ला अदालत बार इकाई आवद्ध कानून व्यवसायीहरुले राष्ट्र र संविधान संकटमा परेको भन्दै बचाउनका....

सुनसरीमा किनमेल गर्न खुकुलो तर भोलि बिहान सम्म कर्फ्यु

२०८२ भदौ २७ गते।सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीलेअबस्था सुधार हुदै गएकोले केही खुकुलो सहित भदौ २८ गते भोलि बिहान सम्म कर्फ्यु आदेश जारी....

सुनसरी जिल्ला अदालतमा अर्को सुचना नभएसम्म  सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित

सुनसरी२०८२ भदौ २६ गते। सुनसरी जिल्ला अदालतमा अर्को सुचना नभएसम्म  सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित गरिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनको कारण....

सुनसरीको स्थानीय तहको सेवा पनि अनिश्चित

सुनसरी२०८२ भदौ २६ गते।सुनसरीको विभिन्न स्थानीय तहको सेवा प्रवाह पनि अनिश्चित बनेको छ। जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले सुचना जारी गर्नुहुदै देशमा....