Category: समाचार
प्रकाशपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण कार्यक्रम समपन्न
सुनसरीको बराहक्षेत्र नगरपालिकाको ५ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। परीक्षण गर्ने क्रममा प्रकाशपुर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण कार्यक्रम समपन्न भएको....
महेन्द्रनगर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण
सुनसरीको बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम गर्ने क्रममा महेन्द्रनगर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण कार्यक्रम समपन्न भएको छ। संघीयता पछि पहिलो पटक एतिहासिक....
देवानगञ्ज ५ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सुनसरीको सीमवर्ती देवानगञ्ज गाउँपालिकाको विभिन्न वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा आईतबार साहेवगञ्जमा देवानगञ्ज ५ नम्बर वडामा सरोकारबालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । जनता....
बाल अधिकार सचेतना समूहलाई सचेतना अभिवृद्धिकोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
मोरङ । २०८२ असार २१ गतेअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि सचेतना अभिवृद्धि कार्यक्रम....
प्राथमिक स्वास्थ्य केन्द्र मधुवनमा सामाजिक परीक्षण कार्यक्रम
सुनसरीको बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम गर्ने क्रममा मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा संघीयता पछि पहिलो पटक एतिहासिक रुपमा परीक्षण कार्यक्रम सम्पन्न गरिएको....
सम्पादक प्रकाशकसँग अन्तरक्रिया तथा आचारसंहिता संवाद
सुनसरी जिल्लामा क्रियाशील रहेका पत्रकारहरुलाई पत्रकार आचारसंहिता र साईबर कानुनका विषयमा मंगलबार एक दिने प्रशिक्षण प्रदान गरिएको छ । सम्पादक प्रकाशकसँग अन्तरक्रिया तथा आचारसंहिता संवाद....
स्वास्थ्य जाँच सम्बन्धी शिविर सम्पन्न
अपाङ्गगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गगता भएका व्यत्तिहरुको लागि स्वास्थ्य जाँच सम्बन्धी शिविर सम्पन्न भएको छ । जिल्लाकाे भोक्राहा नरसिंह गाउँपालिकाले जिल्ला अस्पताल....
नवयुग एकेडेमी SEE नतिजा तर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएकाे दावी
देवराज यादव । बलाहा जजन्युज समाचारदाता सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे नवयुग एकेडेमी SEE नतिजा तर्फ जिल्लाकै उत्कृष्ट हुन सफल भएकाे छ । नवयुग....
लागूऔषध नियन्त्रण गर्न नेपाल-भारत सीमामा तालिमप्राप्त कुकुर सहितसुनसरी प्रहरीले ‘डग स्नाईपिड. सहितको संयुक्त प्रहरी टोलि परीचालन
देवराज यादव सुनसरीसुनसरी जिल्लाको कोशी गाऊँपालिका ८ भन्टाबारी तीन कोने स्थित रहेको नेपाल भारतको सीमा क्षेत्रमा सुनसरी प्रहरीले सीमा क्षेत्रमा विषेश तालिम प्राप्त कुकुर....
एसईईकाे नतिजा सार्वजनिक
जयकृष्ण यादव । काठमाडौं राष्ट्रिय परीक्षा वाेर्डले २०८१ काे एसईईकाे नतिजा सार्वजनिक गरेको छ । देशका कुल परीक्षार्थी मध्ये ६१.८१ उतिर्ण अर्थात ग्रेड ३८.१९....
