Category: समाचार

नेपाल राष्ट्रिय बांग्ला समाजकाे विभिन्न स्थानीय तहमा संगठन विस्तार

नेपाल राष्ट्रिय बांग्ला समाजकाे विभिन्न स्थानीय तहमा संगठन विस्तार गर्ने क्रम जारी रहेको छ । समाजका  केन्द्रीय अध्यक्ष पार्थो सरकार, केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी,....

इनरुवामा सुनसरी जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार प्याब्सन सुनसरीको आयोजनामा सुनसरीको इनरुवामा जिल्लास्तरीय अन्तर....

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता ,तत्कालीन अध्यक्षसहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता....

सुनसरीका ७८ वटा विद्यालयमा लागू आैषध विरुद्धको अभियानलाई निरन्तरता दिने

सुनसरीकाे ७८ वटा विद्यालयमा लागू आैषध विरुद्धको अभियानलाई निरन्तरता दिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेकाे लागू पदार्थ दुर्व्यसन विरुद्धको फ्यान जिल्ला....

बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया

मिति २०८२ साल जेठ २३ गते शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका, सुनसरीमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा तथा गाउँपालिकाको सहकार्यमा बीमा सम्बन्धी सचेतना....

जनताको पक्षमा समाचार लेख्नुपर्छ : गुरुङ

जयकृष्ण यादव ।इनरुवाइटहरी (सुनसरी ), जेठ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मध्यान नेपाल टेलिभिजन इटहरी च्यानल कार्यालयको निरीक्षण गर्नुभएको....

सुर्तीजन्य  पदार्थ सेवन तथा मध्यपान सेवनको न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण

सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिकामा सुर्तीजन्य  पदार्थ सेवन तथा मध्यपान सेवनको न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखीकरण गरेको छ । एक कार्यक्रमका बिच अभिमुखिकरण गरेको हो । ....

पत्रकारलाई धम्की

सुनसरी२०८२ जेठ २२ गते ।सुनसरीकाे देवानगञ्ज गाउँपालिका १ निवासी २७ वर्षीय पत्रकार जुगेश बाबु दासलाई धम्की आएको छ । सडकमा मकै सुकाएकाे समाचार लेखेको....

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ, जेठ २२ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  अख्तियार....

HIV/AIDS सम्बन्धि भेदभाव अन्त्यका अभिमुखिकरण कार्यक्रम

सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ४ मा स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा” HIV/AIDS सम्बन्धि भेदभाव अन्त्यका अभिमुखिकरण कार्यक्रम ” सम्पन्न भएको छ । सुनसरी जिल्लाको भोक्राह....