Category: राजनीति
कोशीमा नमुना अध्यक्षमा पौदार निर्वाचित
इनरुवा, फागुन २० गते । सुनसरीको कोशी गाउँपालिकामा नमुना संसद अभ्यास गर्ने क्रममा भएको निर्वाचनबाट नमुना गाउँपालिका अध्यक्षमा सुरज कुमार पोदार निर्वाचित हुनुभएको छ....
सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
पोखरा, पुस १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको....
काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन
गनेश यादव । इनरुवानेपाली कांग्रेस सुनसरीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन र परिमार्जित २०७५ ) परिच्छेद ३ को धारा १२ (५) (ख) २ र....
समानुपातिकतर्फ ८० प्रतिशत मतगणना
काठमाडौँ, मङ्सिर ११ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ....
सुनसरी ४(ख) प्रदेश सभामा मंसुरीको अग्रता
जयकृष्ण यादव । इनरुवाइनरुवा,मङ्सिर ११ गते । सुनसरीको क्षेत्र नं. ४ को प्रदेशसभा (ख) मा नेपाली काग्रेंंसका उम्मेदबार हाजि ईसराईल मंसुरीको अग्रता कायम रहेको....
निर्वाचनपछि गठबन्धन सरकार ः कोइराला
जयकृष्ण यादव÷इनरुवाइनरुवा, मंसिर १ गते । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले निर्वाचन पछि नेपाली काङ्ग्रेस सहितको गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ ।....
निर्वाचन पछि एमालेको सरकार ः ओली
जयकृष्ण यादव । इनरुवाइनरुवा, कात्तिक ३० गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन पछि नेकपा एमालेको सरकार बन्ने दावी....
सुनसरीमा मतदाता शिक्षा कतै प्रभावकारी, कतै कागजमा सिमित
इनरुवा, कात्तिक ३० गते । सुनसरीमा मतदाता शिक्षा केही स्थानीय तहमा प्रभावकारी भएपनि केही ठाउँमा प्रभावहिन बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य तथा....
मन्त्री कार्कीद्धारा काग्रेंसमा नवप्रवेशीलाई स्वागत
जयकृष्ण यादव । इनरुवाइनरुवा, कात्तिक ३० गते । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगरभुटाहामा नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई सञ्चार तथा....
सुनसरीमा सञ्चार मन्त्री कार्कीदेखी पूर्व मुख्यमन्त्री आचार्यसम्मको घरदैलो जारी
जयकृष्ण यादव । इनरुवाइनरुवा, कात्तिक २९ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नंम्बर–३ मा सञ्चार तथा सूचना प्रविधी एवम् कानुन मन्त्री....
